ती दिन
घरमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, ५ जना घाइते
२० बैशाख २०८०, बुधबार ०९:२८२० वैशाख, तनहुँ । तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । यस्तै अन्य ५ जना...
राष्ट्रपति पौडेलले भारतमा गरेको उपचार खर्च आफै व्यहोर्ने
१९ बैशाख २०८०, मंगलवार ०८:०४१९ वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफै व्यहोर्ने घोषणा गरेका छन् । सरकारी...
एसिया कप खेल्न नेपाललाई ११८ रनको लक्ष्य
१९ बैशाख २०८०, मंगलवार ०४:१११९ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रन बनाएर ३३.१ ओभरमै अलआउट भएको छ ।...
‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गर्न पहल गर्छु’
१८ बैशाख २०८०, सोमबार ०२:२८१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य...
बेलायती राजाको राज्याभिषेकमा परराष्ट्रमन्त्री जाने
१७ बैशाख २०८०, आईतवार ०८:४३१७ वैशाख, काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने भएका छन् ।...
महावीर पुनसँग सरकारले थाल्यो वार्ता
१७ बैशाख २०८०, आईतवार ०७:४८१७ वैशाख, काठमाडौं ।सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता सुरु गरेको छ। उनीसँग अहिले कानुन मन्त्रालयसमेत...
लुम्बिनीको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त
१४ बैशाख २०८०, बिहीबार १२:५९१४ वैशाख, दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय...
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
१४ बैशाख २०८०, बिहीबार १०:५५१४ वैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।...
लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी पेस
१४ बैशाख २०८०, बिहीबार ०९:०६१४ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री...
नेपालमै उत्पादित सवारी दर्ता गर्न बाटो खुल्ला
१४ बैशाख २०८०, बिहीबार ०७:२७१४ वैशाख, काठमाडौँ । नेपालमै बनेका सवारीसाधन अब दर्ता हुने भएका छन् । यातायात व्यवस्था विभागले यातायात व्यवस्था...
तीन दलले नाम नदिँदा संसदीय सुनुवाइ समिति गठनमा ढिलाइ
१३ बैशाख २०८०, बुधबार ०९:३६१३ वैशाख, काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धि विधेयक पेस नहुने भएको छ । आज...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त
११ बैशाख २०८०, सोमबार ०७:२७११ वैशाख, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेकाे...