यसपालि
सरकार पार्टीको हुन्छ, सरकारको पार्टी होइन
५ चैत्र २०७६, बुधबार ०७:१७
हाम्रो देशको शासन व्यवस्था बहुदलीय छ । बहुदलीय व्यवस्थामा शासन दलले गर्छन् । दलहरूले संगठित र व्यवस्थित रूपमा...
संगठन ठूलो कि नीति, सिद्धान्त ?
२८ फाल्गुन २०७६, बुधबार ०५:१८
राजनीतिक पार्टी वा संगठन निश्चित नीति, विचार, सिद्धान्त, मूल्य, मान्यता, कार्यक्रम आदिको व्यवस्थापन र समायोजनले संचालित हुन्छ र...
सरकारले पार्टी चलाउने कि पार्टीले सरकार ?
२१ फाल्गुन २०७६, बुधबार ०५:५०
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सरकारले पार्टी चलाउने कि पार्टीले सरकार भन्नेमा लामो समयदेखि बुझाइ र व्यवहारमा...
सरकारको दुई वर्ष ः विदेश सम्बन्धमा उचाइ
१६ फाल्गुन २०७६, शुक्रबार ०९:२२
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले दुई वर्ष पूरा गर्दा सरकारको समग्र...
सरकारका दुई वर्ष
७ फाल्गुन २०७६, बुधबार ०८:१२
सरकार बनेको दुई वर्ष भएको छ । दुई वर्ष पूरा भएको अवसर पारेर प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्नुभएको छ...
ओली सरकार भर्सेस भ्रष्टाचार
१ फाल्गुन २०७६, बिहीबार ०६:१७
ट्रान्सपरेन्सी इन्टरनेसनलको भर्खरै सार्वजनिक वार्षिक प्रतिवेदनले नेपालको भ्रष्टाचार घट्दो अवस्थामा रहेको देखाएको छ । यो सबै नेपालीका लागि...
ओली सरकार भर्सेस भ्रष्टाचार
२९ माघ २०७६, बुधबार ०६:३९
ट्रान्सपरेन्सी इन्टरनेसनलको भर्खरै सार्वजनिक वार्षिक प्रतिवेदनले नेपालको भ्रष्टाचार घट्दो अवस्थामा रहेको देखाएको छ । यो सबै नेपालीका लागि...
उधारो आश्वासनले जोगाउला साख ?
२३ माघ २०७६, बिहीबार ०६:१८
पार्टी एकताको २० महिनापछि पहिलोपटक भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले खुलेर आफ्ना विचार राखेका छन्...
सरकार ! किसान चुस्ने जुकाबाट पार गराइदेऊ
१५ माघ २०७६, बुधबार ०६:५७
२०२१–०२२ मा वीरगन्ज चिनी कारखाना सोभियत समाजवादी गणतन्त्र रुसी सरकारले नेपाललाई उपहारका रूपमा बनाइदिएको थियो । कारखानाका लागि...
गुटबन्दीले गिरेको गरिमा
८ माघ २०७६, बुधबार ०७:३४
पार्टीहरूमा गुटबन्दीले बलियो घर बनाएको देखिन थालेको छ । यतिबेला नेपाली कांग्रेस र नेकपा (नेकपा) भित्रको गुटबन्दीले बढी...
विदेशी एजेन्टहरूको फोन ट्यापिङ नगर्ने ?
१ माघ २०७६, बुधबार ०७:३८
सरकारले नेपाल विशेष सेवा विधेयक, २०७६ संसद्मा दर्ता गरेको छ । यसको औपचारिक छलफलसमेत सुरु भएको छ ।...
गुटबन्दी अन्त्य गर्ने चार सूत्र
२३ पुष २०७६, बुधबार ०७:४८
कम्युनिस्ट पार्टी सिद्धान्त, विचार, कार्यशैलीका मामलामा अन्य ब‘ुर्जुवा पुंजीबादी पार्टीभन्दा फरक पहिचान र चरित्रयुक्त पार्टी हो । कम्युनिस्ट...