यसपालि
गोरुगाढा, गणतन्त्र र जबज
१७ बैशाख २०७१, बुधबार ०७:०४माक्र्सवाद र माक्र्सवादी दर्शनलाई हामीले कसरी बुझ्ने ? यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो । संसारका अरू सबै दर्शनले...
कति खाएपछि अघाउलान् यी ‘भोका’ ?
१० बैशाख २०७१, बुधबार ०५:५६काठमाडौं । पार्टी पंक्तिभित्र ‘कलाकार’ र पार्टीबाहिर ‘पानी ट्यांकी’ भन्नासाथ चिनिने एमाले नेता ईश्वर पोखरेलले अहिले पार्टीको विगत...
राजदूत नियुक्ति : आठ दशकका अनुभव
३ बैशाख २०७१, बुधबार ०६:४०ऐतिहासिक परिप्रेक्ष्यमा जाने हो भने विशेष दूत पठाउने चलन मल्लकालदेखि नै चलेको पाइन्छ । आवासीय मिसनको अभ्यास भने...
‘माधव नेपाल मैदान छोडेर भाग्दैन’
२६ चैत्र २०७०, बुधबार ०८:१८२०४७, त्यसभन्दा अगाडि र पछाडिका राजनीतिक परिवर्तनमा निर्वाह गरेको भूमिका अनि अहिलेका राजनीतिक शक्तिबीचको अवस्था हेर्ने हो भने...
पाँचौं तलामा अध्यक्षलाई केरकार
१९ चैत्र २०७०, बुधबार ०७:२३काठमाडौं । ‘आगामी महाधिवेशनमा तपाई अध्यक्षमा उठ्ने हो कि होइन्, होइन भने तपाईंको समर्थन माधवलाई हुन्छ कि केपीलाई,...
उद्योगबिनाका उद्योगपतिबीच भिडन्त
१२ चैत्र २०७०, बुधबार ०८:३४काठमाडौं । देशको समृद्ध अर्थतन्त्र र निजी क्षेत्रको विकासमा प्रभावशाली भूमिका खेल्ने उद्योगीहरू चुनावी मैदानमा उत्रिएका छन् ।...
बाबुरामको ‘नयाँ शक्ति’ र माओवादी एकता
५ चैत्र २०७०, बुधबार ०९:४९रबीन्द्र श्रेष्ठ एनेकपा (माओवादी)का नेता डा.बाबुराम भट्टराईको ‘खाँचो नयाँ शक्तिको’ शीर्षक लेखले एमाओवादीभित्र र बाहिरसमेत तरंग ल्याएको छ...
माधव नेपाल ‘पदलोलुप’ !
२८ फाल्गुन २०७०, बुधबार ०८:१४एमालेपंक्तिलाई महाधिवेशन लाग्न थालेको छ । छोटो समयका लागि भए पनि एमालेले बहस खुला गरेको छ । तर,...
प्रमलाई थाहा छैन– टनकपुर कहाँ पर्छ ?
२२ फाल्गुन २०७०, बिहीबार १२:१४चिसो पूरै नसिध्दिँदै मध्य फागुनमा पूर्वमनसुन सुरु हुनुलाई जलवायु विज्ञहरूले बेमौसमीको संज्ञा दिएका छन् । तर, हाम्रा प्रधानमन्त्री...
नया सभासद्लाई दर्जन टिप्स – सुवास नेम्वाङ (सन्दर्भ सामग्री पढेर आउनुहोस्)
५ फाल्गुन २०७०, सोमबार १२:५८सभासद्हरूले संविधानसभा नियमावली, व्यवस्थापिका–संसद् नियमावलीलाई राम्रोस“ग पढेर ती नियमहरूलाई व्यवहारमा उतार्नुपर्छ । यसलाई जति राम्रोस“ग व्यवहारमा प्रयोग गर्नसक्यो,...