जोकरभन्दा केही माथि

काठमाडौं र भक्तपुरबीचको दूरीलाई त्यतिबेला ट्रलिबसले छोट्याएको थियो । त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म ट्रलिबस गुड्दा अहिलेजस्तो सडकका दाया“–बाया“ विशाल भवनहरु बनिसकेका थिएनन्, बरु खेतका गह्राहरुमा परिश्रमी हातहरु सल्बलाइरहेका देखिन्थे । त्यही ट्रलिबसमा यात्रुहरु उकाल्ने र ओराल्ने एवम् टिकट च्यात्नेसम्मका जागिर पाएका उनले अहिले पनि दुई जना अद्भूत यात्रुलाई पटक्कै बिर्सन सक्दैनन् । ती यात्रुहरु थिए– निर्मल लामा र गोविन्दनाथ उप्रेती ।
त्यतिबेला भक्तपुरतिर बस्ने निर्मल लामा वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व थिए । उनी त्रिपुरेश्वरबाटै ट्रलिबस चढ्थे । तर ट्रलिबस चढ्नुअघि उनी त्यही कन्डक्टर भएकै ट्रलिबस कुरेर बस्थे । यो लामाको दिनचर्याको एउटा हिस्साजस्तै थियो । प्रायजसो बसको पछिल्लो सिटमा बस्ने लामालाई ती कन्डक्टरले भाडा लि“दैनथे । उनलाई लाग्थ्यो, देश र जनताका लागि परिवर्तनको दिशातिर उन्मुख यी मनुवासित भाडा लिएर के पुरुषार्थ देखाउनु † हुन पनि उनले लामासित कहिल्यै भाडा लिएनन् ।
अर्का यात्रु गोविन्दनाथ उप्रेती त लामाभन्दा बिल्कुलै, एक सय असी डिग्रीकै भिन्न स्वभाव र प्रवृत्तिका थिए । पञ्चायतकालमा सरकारी उम्मेद्वारले मात्र चुनाव जित्ने परिपाटीलाई भत्काएर काभ्रेपलान्चोकबाट राष्ट्रिय पञ्चायतमा छिरेका उप्रेती उग्र, जण्ड र विद्रोही पाराका थिए । तत्कालीन व्यवस्थासित जुधेर जनताका काम फत्ते गर्न सिपालु उप्रेतीलाई त्यही कारण पनि जनताले रुचाएका थिए । कोसीपारि र तिमाल क्षेत्रका जनजातिलाई कसरी हातमा लिए चुनाव जित्न सकिन्छ भन्ने कलामा पनि उनी पारङ्गत थिए । हो, तिनै जन्ड उप्रेती पनि ट्रलिबसका नियमित यात्रु थिए । ट्रलिबसमा चढ्ने बित्तिकै उनी बत्तुराउन थालिहाल्थे । र, कन्डक्टरलाई रत्तिभर देखी सहदैनथे । एकदिन उनले यात्रुहरुसित भाडा बटुल्दै टिकट दिइरहेका बेला उप्रेतीकाठमाडौं र भक्तपुरबीचको दूरीलाई त्यतिबेला ट्रलिबसले छोट्याएको थियो । त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म ट्रलिबस गुड्दा अहिलेजस्तो सडकका दाया“–बाया“ विशाल भवनहरु बनिसकेका थिएनन्, बरु खेतका गह्राहरुमा परिश्रमी हातहरु सल्बलाइरहेका देखिन्थे । त्यही ट्रलिबसमा यात्रुहरु उकाल्ने र ओराल्ने एवम् टिकट च्यात्नेसम्मका जागिर पाएका उनले अहिले पनि दुई जना अद्भूत यात्रुलाई पटक्कै बिर्सन सक्दैनन् । ती यात्रुहरु थिए– निर्मल लामा र गोविन्दनाथ उप्रेती ।
त्यतिबेला भक्तपुरतिर बस्ने निर्मल लामा वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व थिए । उनी त्रिपुरेश्वरबाटै ट्रलिबस चढ्थे । तर ट्रलिबस चढ्नुअघि उनी त्यही कन्डक्टर भएकै ट्रलिबस कुरेर बस्थे । यो लामाको दिनचर्याको एउटा हिस्साजस्तै थियो । प्रायजसो बसको पछिल्लो सिटमा बस्ने लामालाई ती कन्डक्टरले भाडा लि“दैनथे । उनलाई लाग्थ्यो, देश र जनताका लागि परिवर्तनको दिशातिर उन्मुख यी मनुवासित भाडा लिएर के पुरुषार्थ देखाउनु † हुन पनि उनले लामासित कहिल्यै भाडा लिएनन् ।
अर्का यात्रु गोविन्दनाथ उप्रेती त लामाभन्दा बिल्कुलै, एक सय असी डिग्रीकै भिन्न स्वभाव र प्रवृत्तिका थिए । पञ्चायतकालमा सरकारी उम्मेद्वारले मात्र चुनाव जित्ने परिपाटीलाई भत्काएर काभ्रेपलान्चोकबाट राष्ट्रिय पञ्चायतमा छिरेका उप्रेती उग्र, जण्ड र विद्रोही पाराका थिए । तत्कालीन व्यवस्थासित जुधेर जनताका काम फत्ते गर्न सिपालु उप्रेतीलाई त्यही कारण पनि जनताले रुचाएका थिए । कोसीपारि र तिमाल क्षेत्रका जनजातिलाई कसरी हातमा लिए चुनाव जित्न सकिन्छ भन्ने कलामा पनि उनी पारङ्गत थिए । हो, तिनै जन्ड उप्रेती पनि ट्रलिबसका नियमित यात्रु थिए । ट्रलिबसमा चढ्ने बित्तिकै उनी बत्तुराउन थालिहाल्थे । र, कन्डक्टरलाई रत्तिभर देखी सहदैनथे । एकदिन उनले यात्रुहरुसित भाडा बटुल्दै टिकट दिइरहेका बेला उप्रेतीले अलि बढी नै र्याक गरे । उनलाई पनि नमीठो झोंक चल्यो र हातमा रहेको दुई गढ्ढा टिकट उप्रेतीलाई सुम्पि“दै भने–‘लौ, यी सबै टिकट तपाईं नै राख्नुस् ।’ उनको व्यवहारले उप्रेती छक्क परे र भोलिपल्टदेखि ट्रलिबसमा चढ्दा बत्तुराउने उप्रेतीको बानी पनि छुट्यो ।
ती दुई यात्रुलाई आजका मितिमा पनि स्मरण गरिरहने पूर्वकन्डक्टर अर्थात् अहिलेका चर्चित हास्य–चेहरा नारद खतिवडा ती दिनहरु सम्झि“दै भन्छन्–‘हामीले यात्रुहरुलाई टिकट दिनु एउटा औपचारिकता पूरा गर्नु मात्रै हुन्थ्यो । दिनमा यति रकम बुझाउने भनेर ठेक्काजस्तै थियो । त्यसैले टिकटसित कुनै सरोकार नै थिएन । तर गोविन्दनाथ उप्रेतीलाई सिङ्गै दुई गढ्ढा टिकट दिएपछि त उनले हामीमाथि लगाउने लान्छना भने लगाउनै छाडे ।’
समयक्रममा उनी क्यारिकेचर र व्यङ्गात्मक गीत गाउने गन्धर्वका रुपमा चिनिए । र, अहिलेसम्म पनि त्यही चिनारीमै आबद्ध छन् । जीवन संघर्षका अनेकन पलहरुसित परिचित खतिवडा मूलतः सामाजिक जीवनका पर्खालमा टा“सिएका विसङ्गत पोस्टरहरु च्यात्न रुचाउछन् । उनका हास्य–गीतहरुले विशुद्ध मनोरन्जनमात्र प्रदान गर्दैनन्, चेतना प्रवाह गर्नुका साथै सचेतनताका पनि उत्तिकै हिमायती गर्छन् । पारिवारिक उल्झनहरु, समाजभित्रका बेथितिहरु, राजनीतिक खिचातानी र आक्रोशका साथै सा“स्कृतिक परिदृश्यहरु समेत उनका आफ्नै खाले स्वरमा समेटिन्छन् । तर उनले अहिलेसम्म एउटा गायकको होइन, हास्यकर्मीको पहिचान मात्र भिर्न पाएका छन् र त्यसमै सन्तुष्ट छन् ।
उनको सीमितता हास्य–खुराक पस्किनेमा मात्र छैन । त्यसो त, उनको आफ्नै जीवन बा“च्ने शैली छ । खासगरी, रफ टाइपको जिन्दगी वा शैली बिताउनेहरुका निम्ति उनी सन्दर्भ–सामग्री हुनसक्छ । एक्काइसौं शताब्दीको टिपटपयुक्त समयमा उनको शैल ीभने नितान्त रफ नै छ । अन्यथा रुपमा नहेर्दा, उनलै आफ्नो रफ शैलीमा रफू भर्ने काम यति सौहार्द, सानदार र सुरुचिपूर्ण ढंगलै गर्दछन् कि, अरु महान पात्रहरु प्नि उनकौ रिझाउनै शैलीप्रति शतप्रतिशत नतमस्तक हुन्छन् ।
उनको जनसम्पर्क शैली झनै लोभलाग्दो छ । देशका प्रधानमन्त्रीदेखि एउटा सामान्य तरकारी पसलेसम्म उनको पहु“च छ । एक सा“झ उनलाई कौटेश्वरको खुल्ला तरकाठमाडौं र भक्तपुरबीचको दूरीलाई त्यतिबेला ट्रलिबसले छोट्याएको थियो । त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म ट्रलिबस गुड्दा अहिलेजस्तो सडकका दाया“–बाया“ विशाल भवनहरु बनिसकेका थिएनन्, बरु खेतका गह्राहरुमा परिश्रमी हातहरु सल्बलाइरहेका देखिन्थे । त्यही ट्रलिबसमा यात्रुहरु उकाल्ने र ओराल्ने एवम् टिकट च्यात्नेसम्मका जागिर पाएका उनले अहिले पनि दुई जना अद्भूत यात्रुलाई पटक्कै बिर्सन सक्दैनन् । ती यात्रुहरु थिए– निर्मल लामा र गोविन्दनाथ उप्रेती ।
त्यतिबेला भक्तपुरतिर बस्ने निर्मल लामा वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व थिए । उनी त्रिपुरेश्वरबाटै ट्रलिबस चढ्थे । तर ट्रलिबस चढ्नुअघि उनी त्यही कन्डक्टर भएकै ट्रलिबस कुरेर बस्थे । यो लामाको दिनचर्याको एउटा हिस्साजस्तै थियो । प्रायजसो बसको पछिल्लो सिटमा बस्ने लामालाई ती कन्डक्टरले भाडा लि“दैनथे । उनलाई लाग्थ्यो, देश र जनताका लागि परिवर्तनको दिशातिर उन्मुख यी मनुवासित भाडा लिएर के पुरुषार्थ देखाउनु † हुन पनि उनले लामासित कहिल्यै भाडा लिएनन् ।
अर्का यात्रु गोविन्दनाथ उप्रेती त लामाभन्दा बिल्कुलै, एक सय असी डिग्रीकै भिन्न स्वभाव र प्रवृत्तिका थिए । पञ्चायतकालमा सरकारी उम्मेद्वारले मात्र चुनाव जित्ने परिपाटीलाई भत्काएर काभ्रेपलान्चोकबाट राष्ट्रिय पञ्चायतमा छिरेका उप्रेती उग्र, जण्ड र विद्रोही पाराका थिए । तत्कालीन व्यवस्थासित जुधेर जनताका काम फत्ते गर्न सिपालु उप्रेतीलाई त्यही कारण पनि जनताले रुचाएका थिए । कोसीपारि र तिमाल क्षेत्रका जनजातिलाई कसरी हातमा लिए चुनाव जित्न सकिन्छ भन्ने कलामा पनि उनी पारङ्गत थिए । हो, तिनै जन्ड उप्रेती पनि ट्रलिबसका नियमित यात्रु थिए । ट्रलिबसमा चढ्ने बित्तिकै उनी बत्तुराउन थालिहाल्थे । र, कन्डक्टरलाई रत्तिभर देखी सहदैनथे । एकदिन उनले यात्रुहरुसित भाडा बटुल्दै टिकट दिइरहेका बेला उप्रेतीले अलि बढी नै र्याक गरे । उनलाई पनि नमीठो झोंक चल्यो र हातमा रहेको दुई गढ्ढा टिकट उप्रेतीलाई सुम्पि“दै भने–‘लौ, यी सबै टिकट तपाईं नै राख्नुस् ।’ उनको व्यवहारले उप्रेती छक्क परे र भोलिपल्टदेखि ट्रलिबसमा चढ्दा बत्तुराउने उप्रेतीको बानी पनि छुट्यो ।
ती दुई यात्रुलाई आजका मितिमा पनि स्मरण गरिरहने पूर्वकन्डक्टर अर्थात् अहिलेका चर्चित हास्य–चेहरा नारद खतिवडा ती दिनहरु सम्झि“दै भन्छन्–‘हामीले यात्रुहरुलाई टिकट दिनु एउटा औपचारिकता पूरा गर्नु मात्रै हुन्थ्यो । दिनमा यति रकम बुझाउने भनेर ठेक्काजस्तै थियो । त्यसैले टिकटकाठमाडौं र भक्तपुरबीचको दूरीलाई त्यतिबेला ट्रलिबसले छोट्याएको थियो । त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म ट्रलिबस गुड्दा अहिलेजस्तो सडकका दाया“–बाया“ विशाल भवनहरु बनिसकेका थिएनन्, बरु खेतका गह्राहरुमा परिश्रमी हातहरु सल्बलाइरहेका देखिन्थे । त्यही ट्रलिबसमा यात्रुहरु उकाल्ने र ओराल्ने एवम् टिकट च्यात्नेसम्मका जागिर पाएका उनले अहिले पनि दुई जना अद्भूत यात्रुलाई पटक्कै बिर्सन सक्दैनन् । ती यात्रुहरु थिए– निर्मल लामा र गोविन्दनाथ उप्रेती ।
त्यतिबेला भक्तपुरतिर बस्ने निर्मल लामा वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व थिए । उनी त्रिपुरेश्वरबाटै ट्रलिबस चढ्थे । तर ट्रलिबस चढ्नुअघि उनी त्यही कन्डक्टर भएकै ट्रलिबस कुरेर बस्थे । यो लामाको दिनचर्याको एउटा हिस्साजस्तै थियो । प्रायजसो बसको पछिल्लो सिटमा बस्ने लामालाई ती कन्डक्टरले भाडा लि“दैनथे । उनलाई लाग्थ्यो, देश र जनताका लागि परिवर्तनको दिशातिर उन्मुख यी मनुवासित भाडा लिएर के पुरुषार्थ देखाउनु † हुन पनि उनले लामासित कहिल्यै भाडा लिएनन् ।
अर्का यात्रु गोविन्दनाथ उप्रेती त लामाभन्दा बिल्कुलै, एक सय असी डिग्रीकै भिन्न स्वभाव र प्रवृत्तिका थिए । पञ्चायतकालमा सरकारी उम्मेद्वारले मात्र चुनाव जित्ने परिपाटीलाई भत्काएर काभ्रेपलान्चोकबाट राष्ट्रिय पञ्चायतमा छिरेका उप्रेती उग्र, जण्ड र विद्रोही पाराका थिए । तत्कालीन व्यवस्थासित जुधेर जनताका काम फत्ते गर्न सिपालु उप्रेतीलाई त्यही कारण पनि जनताले रुचाएका थिए । कोसीपारि र तिमाल क्षेत्रका जनजातिलाई कसरी हातमा लिए चुनाव जित्न सकिन्छ भन्ने कलामा पनि उनी पारङ्गत थिए । हो, तिनै जन्ड उप्रेती पनि ट्रलिबसका नियमित यात्रु थिए । ट्रलिबसमा चढ्ने बित्तिकै उनी बत्तुराउन थालिहाल्थे । र, कन्डक्टरलाई रत्तिभर देखी सहदैनथे । एकदिन उनले यात्रुहरुसित भाडा बटुल्दै टिकट दिइरहेका बेला उप्रेतीले अलि बढी नै र्याक गरे । उनलाई पनि नमीठो झोंक चल्यो र हातमा रहेको दुई गढ्ढा टिकट उप्रेतीलाई सुम्पि“दै भने–‘लौ, यी सबै टिकट तपाईं नै राख्नुस् ।’ उनको व्यवहारले उप्रेती छक्क परे र भोलिपल्टदेखि ट्रलिबसमा चढ्दा बत्तुराउने उप्रेतीको बानी पनि छुट्यो ।
ती दुई यात्रुलाई आजका मितिमा पनि स्मरण गरिरहने पूर्वकन्डक्टर अर्थात् अहिलेका चर्चित हास्य–चेहरा नारद खतिवडा ती दिनहरु सम्झि“दै भन्छन्–‘हामीले यात्रुहरुलाई टिकट दिनु एउटा औपचारिकता पूरा गर्नु मात्रै हुन्थ्यो । दिनमा यति रकम बुझाउने भनेर ठेक्काजस्तै थियो । त्यसैले टिकटसित कुनै सरोकार नै थिएन । तर गोविन्दनाथ उप्रेतीलाई सिङ्गै दुई गढ्ढा टिकट दिएपछि त उनले हामीमाथि लगाउने लान्छना भने लगाउनै छाडे ।’
समयक्रममा उनी क्यारिकेचर र व्यङ्गात्मक गीत गाउने गन्धर्वका रुपमा चिनिए । र, अहिलेसम्म पनि त्यही चिनारीमै आबद्ध छन् । जीवन संघर्षका अनेकन पलहरुसित परिचित खतिवडा मूलतः सामाजिक जीवनका पर्खालमा टा“सिएका विसङ्गत पोस्टरहरु च्यात्न रुचाउछन् । उनका हास्य–गीतहरुले विशुद्ध मनोरन्जनमात्र प्रदान गर्दैनन्, चेतना प्रवाह गर्नुका साथै सचेतनताका पनि उत्तिकै हिमायती गर्छन् । पारिवारिक उल्झनहरु, समाजभित्रका बेथितिहरु, राजनीतिक खिचातानी र आक्रोशका साथै सा“स्कृतिक परिदृश्यहरु समेत उनका आफ्नै खाले स्वरमा समेटिन्छन् । तर उनले अहिलेसम्म एउटा गायकको होइन, हास्यकर्मीको पहिचान मात्र भिर्न पाएका छन् र त्यसमै सन्तुष्ट छन् ।
उनको सीमितता हास्य–खुराक पस्किनेमा मात्र छैन । त्यसो त, उनको आफ्नै जीवन बा“च्ने शैली छ । खासगरी, रफ टाइपको जिन्दगी वा शैली बिताउनेहरुका निम्ति उनी सन्दर्भ–सामग्री हुनसक्छ । एक्काइसौं शताब्दीको टिपटपयुक्त समयमा उनको शैल ीभने नितान्त रफ नै छ । अन्यथा रुपमा नहेर्दा, उनलै आफ्नो रफ शैलीमा रफू भर्ने काम यति सौहार्द, सानदार र सुरुचिपूर्ण ढंगलै गर्दछन् कि, अरु महान पात्रहरु प्नि उनकौ रिझाउनै शैलीप्रति शतप्रतिशत नतमस्तक हुन्छन् ।
उनको जनसम्पर्क शैली झनै लोभलाग्दो छ । देशका प्रधानमन्त्रीदेखि एउटा सामान्य तरकारी पसलेसम्म उनको पहु“च छ । एक सा“झ उनलाई कौटेश्वरको खुल्ला तरकारी पसलमा भेटि“दा उनी किन्दै थिए– अलिकति साग, गा“जर, लसुन र धनिया । लोडसेडिङले पिरोलेको त्यस सा“झ उनी तत्तत् सब्जीहरु २० मिमिको प्लास्टिकको झोलाभित्र घुसार्दै गर्दा साहुजी पनि छक्क परैका थिए । र, सायद मनमनै भनिरहेका थिए होलान्–यल्ले यति थोरै सब्जी किनेर भान्सामा प्रदर्शन गर्नका लागि त लगैका हौइनन् ?
कोटेश्वर एरियाका मासु पसलेसित पनि पनि उनको सौहार्द दोस्ती छ । एउटै बगलका तीन चारवटा मासु पसलेहरु उनको अनुहारसित परिचित छन् । भन्छन्–‘नारद दाइ, तपाईका लागि कै लैजाने ?’ उनी मान्छे चिन्न खप्पिस छन् । मासुका राम्रा आइटमहरु खोज्दै हि“ड्छन् र आफूलाई जहा“ मन पर्छ, त्यही तौलिन लगाउ“छन् । यदि मासु मन परैन भने उनी यसरी भने कुर्लिदैनन्–‘ए, मासु साउ पसल खोलन हो…।’
सर्लाहीकौ भावर गाउ“ लालबन्दीदेखि नै कला–यात्रा अ“गालेका खतिवडा कहिलेकाही भने अन्यत्रै मन डुलाउन माहिर छन् । एक पटक त उनी एमालेको युवासंघको राजनीति गर्न पनि हौसिए । तर सफल भएनन् । राजनीति गर्न तम्सिनै कलाकर्मीहरु नराम्ररी असफल भएकौ बग्रेल्ती उदाहरण देख्दादेख्दै त्यसरी हाम्फाल्नु उनका निम्ति एकखालको ‘जोक’ नै थियो । हरेक मान्छे एउटा एउटा कमजोरी पालेर बा“चेका हुन्छन् । उनमा पनि त्यस्ता कमजोरीहरु छन् । प्रायजसो कलाकर्मीहरुलै नै अ“गाल्ने गरेका कमजोरी उनका कमजोरीको सूचिमा आबद्ध छन् । अर्थात्, मदिरा–प्रैमलाई उनलै राम्ररी नै समातेका छन् । अधिकांश कलाकर्मीकौ जीवनको अन्त्य त्यही जिनिसले मेटेको रहस्य बुझ्दाबुझ्दै पनि उनी हरेकजसो सा“झलाई, औकातले भ्याएसम्म रमझम नै पार्न चाहन्छन् ।
तर, यस्तै अनेक आरोह–अवरोहका बीच र धेरै समयको अन्तरालपछि भने उनले फेरि कमेडी गीतहरु पस्कि“दैछन् । यस पटकका उनका कमेडी गीतहरु भने विगतका भन्दा बिल्कुलै फरक छन् । त्यसले उनलाई ‘जौकर’ भन्दा केही माथि उचालेको पुष्टि हुन्छ । पारिवारिक, सामाजिक विसंगतिहरुमाथि बर्बर रुपमा खनिनै उनी अब भने राष्ट्रिय मुद्दाहरुलाई समात्न पनि इच्छुक दैखिएका छन् र यसरी कुर्लिएका छन्–
सित कुनै सरोकार नै थिएन । तर गोविन्दनाथ उप्रेतीलाई सिङ्गै दुई गढ्ढा टिकट दिएपछि त उनले हामीमाथि लगाउने लान्छना भने लगाउनै छाडे ।’

कारी पसलमा भेटि“दा उनी किन्दै थिए– अलिकति साग, गा“जर, लसुन र धनिया । लोडसेडिङले पिरोलेको त्यस सा“झ उनी तत्तत् सब्जीहरु २० मिमिको प्लास्टिकको झोलाभित्र घुसार्दै गर्दा साहुजी पनि छक्क परैका थिए । र, सायद मनमनै भनिरहेका थिए होलान्–यल्ले यति थोरै सब्जी किनेर भान्सामा प्रदर्शन गर्नका लागि त लगैका हौइनन् ?
कोटेश्वर एरियाका मासु पसलेसित पनि पनि उनको सौहार्द दोस्ती छ । एउटै बगलका तीन चारवटा मासु पसलेहरु उनको अनुहारसित परिचित छन् । भन्छन्–‘नारद दाइ, तपाईका लागि कै लैजाने ?’ उनी मान्छे चिन्न खप्पिस छन् । मासुका राम्रा आइटमहरु खोज्दै हि“ड्छन् र आफूलाई जहा“ मन पर्छ, त्यही तौलिन लगाउ“छन् । यदि मासु मन परैन भने उनी यसरी भने कुर्लिदैनन्–‘ए, मासु साउ पसल खोलन हो…।’
सर्लाहीकौ भावर गाउ“ लालबन्दीदेखि नै कला–यात्रा अ“गालेका खतिवडा कहिलेकाही भने अन्यत्रै मन डुलाउन माहिर छन् । एक पटक त उनी एमालेको युवासंघको राजनीति गर्न पनि हौसिए । तर सफल भएनन् । राजनीति गर्न तम्सिनै कलाकर्मीहरु नराम्ररी असफल भएकौ बग्रेल्ती उदाहरण देख्दादेख्दै त्यसरी हाम्फाल्नु उनका निम्ति एकखालको ‘जोक’ नै थियो । हरेक मान्छे एउटा एउटा कमजोरी पालेर बा“चेका हुन्छन् । उनमा पनि त्यस्ता कमजोरीहरु छन् । प्रायजसो कलाकर्मीहरुलै नै अ“गाल्ने गरेका कमजोरी उनका कमजोरीको सूचिमा आबद्ध छन् । अर्थात्, मदिरा–प्रैमलाई उनलै राम्ररी नै समातेका छन् । अधिकांश कलाकर्मीकौ जीवनको अन्त्य त्यही जिनिसले मेटेको रहस्य बुझ्दाबुझ्दै पनि उनी हरेकजसो सा“झलाई, औकातले भ्याएसम्म रमझम नै पार्न चाहन्छन् ।
तर, यस्तै अनेक आरोह–अवरोहका बीच र धेरै समयको अन्तरालपछि भने उनले फेरि कमेडी गीतहरु पस्कि“दैछन् । यस पटकका उनका कमेडी गीतहरु भने विगतका भन्दा बिल्कुलै फरक छन् । त्यसले उनलाई ‘जौकर’ भन्दा केही माथि उचालेको पुष्टि हुन्छ । पारिवारिक, सामाजिक विसंगतिहरुमाथि बर्बर रुपमा खनिनै उनी अब भने राष्ट्रिय मुद्दाहरुलाई समात्न पनि इच्छुक दैखिएका छन् र यसरी कुर्लिएका छन्–
ले अलि बढी नै र्याक गरे । उनलाई पनि नमीठो झोंक चल्यो र हातमा रहेको दुई गढ्ढा टिकट उप्रेतीलाई सुम्पि“दै भने–‘लौ, यी सबै टिकट तपाईं नै राख्नुस् ।’ उनको व्यवहारले उप्रेती छक्क परे र भोलिपल्टदेखि ट्रलिबसमा चढ्दा बत्तुराउने उप्रेतीको बानी पनि छुट्यो ।
ती दुई यात्रुलाई आजका मितिमा पनि स्मरण गरिरहने पूर्वकन्डक्टर अर्थात् अहिलेका चर्चित हास्य–चेहरा नारद खतिवडा ती दिनहरु सम्झि“दै भन्छन्–‘हामीले यात्रुहरुलाई टिकट दिनु एउटा औपचारिकता पूरा गर्नु मात्रै हुन्थ्यो । दिनमा यति रकम बुझाउने भनेर ठेक्काजस्तै थियो । त्यसैले टिकटसित कुनै सरोकार नै थिएन । तर गोविन्दनाथ उप्रेतीलाई सिङ्गै दुई गढ्ढा टिकट दिएपछि त उनले हामीमाथि लगाउने लान्छना भने लगाउनै छाडे ।’
समयक्रममा उनी क्यारिकेचर र व्यङ्गात्मक गीत गाउने गन्धर्वका रुपमा चिनिए । र, अहिलेसम्म पनि त्यही चिनारीमै आबद्ध छन् । जीवन संघर्षका अनेकन पलहरुसित परिचित खतिवडा मूलतः सामाजिक जीवनका पर्खालमा टा“सिएका विसङ्गत पोस्टरहरु च्यात्न रुचाउछन् । उनका हास्य–गीतहरुले विशुद्ध मनोरन्जनमात्र प्रदान गर्दैनन्, चेतना प्रवाह गर्नुका साथै सचेतनताका पनि उत्तिकै हिमायती गर्छन् । पारिवारिक उल्झनहरु, समाजभित्रका बेथितिहरु, राजनीतिक खिचातानी र आक्रोशका साथै सा“स्कृतिक परिदृश्यहरु समेत उनका आफ्नै खाले स्वरमा समेटिन्छन् । तर उनले अहिलेसम्म एउटा गायकको होइन, हास्यकर्मीको पहिचान मात्र भिर्न पाएका छन् र त्यसमै सन्तुष्ट छन् ।
उनको सीमितता हास्य–खुराक पस्किनेमा मात्र छैन । त्यसो त, उनको आफ्नै जीवन बा“च्ने शैली छ । खासगरी, रफ टाइपको जिन्दगी वा शैली बिताउनेहरुका निम्ति उनी सन्दर्भ–सामग्री हुनसक्छ । एक्काइसौं शताब्दीको टिपटपयुक्त समयमा उनको शैल ीभने नितान्त रफ नै छ । अन्यथा रुपमा नहेर्दा, उनलै आफ्नो रफ शैलीमा रफू भर्ने काम यति सौहार्द, सानदार र सुरुचिपूर्ण ढंगलै गर्दछन् कि, अरु महान पात्रहरु प्नि उनकौ रिझाउनै शैलीप्रति शतप्रतिशत नतमस्तक हुन्छन् ।
उनको जनसम्पर्क शैली झनै लोभलाग्दो छ । देशका प्रधानमन्त्रीदेखि एउटा सामान्य तरकारी पसलेसम्म उनको पहु“च छ । एक सा“झ उनलाई कौटेश्वरको खुल्ला तरकारी पसलमा भेटि“दा उनी किन्दै थिए– अलिकति साग, गा“जर, लसुन र धनिया । लोडसेडिङले पिरोलेको त्यस सा“झ उनी तत्तत् सब्जीहरु २० मिमिको प्लास्टिकको झोलाभित्र घुसार्दै गर्दा साहुजी पनि छक्क परैका थिए । र, सायद मनमनै भनिरहेका थिए होलान्–यल्ले यति थोरै सब्जी किनेर भान्सामा प्रदर्शन गर्नका लागि त लगैका हौइनन् ?
कोटेश्वर एरियाका मासु पसलेसित पनि पनि उनको सौहार्द दोस्ती छ । एउटै बगलका तीन चारवटा मासु पसलेहरु उनको अनुहारसित परिचित छन् । भन्छन्–‘नारद दाइ, तपाईका लागि कै लैजाने ?’ उनी मान्छे चिन्न खप्पिस छन् । मासुका राम्रा आइटमहरु खोज्दै हि“ड्छन् र आफूलाई जहा“ मन पर्छ, त्यही तौलिन लगाउ“छन् । यदि मासु मन परैन भने उनी यसरी भने कुर्लिदैनन्–‘ए, मासु साउ पसल खोलन हो…।’
सर्लाहीकौ भावर गाउ“ लालबन्दीदेखि नै कला–यात्रा अ“गालेका खतिवडा कहिलेकाही भने अन्यत्रै मन डुलाउन माहिर छन् । एक पटक त उनी एमालेको युवासंघको राजनीति गर्न पनि हौसिए । तर सफल भएनन् । राजनीति गर्न तम्सिनै कलाकर्मीहरु नराम्ररी असफल भएकौ बग्रेल्ती उदाहरण देख्दादेख्दै त्यसरी हाम्फाल्नु उनका निम्ति एकखालको ‘जोक’ नै थियो । हरेक मान्छे एउटा एउटा कमजोरी पालेर बा“चेका हुन्छन् । उनमा पनि त्यस्ता कमजोरीहरु छन् । प्रायजसो कलाकर्मीहरुलै नै अ“गाल्ने गरेका कमजोरी उनका कमजोरीको सूचिमा आबद्ध छन् । अर्थात्, मदिरा–प्रैमलाई उनलै राम्ररी नै समातेका छन् । अधिकांश कलाकर्मीकौ जीवनको अन्त्य त्यही जिनिसले मेटेको रहस्य बुझ्दाबुझ्दै पनि उनी हरेकजसो सा“झलाई, औकातले भ्याएसम्म रमझम नै पार्न चाहन्छन् ।
तर, यस्तै अनेक आरोह–अवरोहका बीच र धेरै समयको अन्तरालपछि भने उनले फेरि कमेडी गीतहरु पस्कि“दैछन् । यस पटकका उनका कमेडी गीतहरु भने विगतका भन्दा बिल्कुलै फरक छन् । त्यसले उनलाई ‘जौकर’ भन्दा केही माथि उचालेको पुष्टि हुन्छ । पारिवारिक, सामाजिक विसंगतिहरुमाथि बर्बर रुपमा खनिनै उनी अब भने राष्ट्रिय मुद्दाहरुलाई समात्न पनि इच्छुक दैखिएका छन् र यसरी कुर्लिएका छन्–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply