२१ आश्विन २०८०, आईतवार ०५:०६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
२१ आश्विन, कैलाली । नेकपा एमालेको सुदूर पश्चिम प्रदेश प्रथम अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशनको धनगढीस्थित सौराइ ब्यांक्वेटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
आज उद्घाटन सत्र सकिए लगत्तै भावी नेतृत्व चयनका लागि बन्द सत्र सुरु हुनेछ । अहिलेसम्म प्रदेशको अध्यक्षमा नेताहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् ।
उनीहरूबीच अहिलेसम्म सहमति भने जुट्न सकेको छैन । अध्यक्ष बाहेकका अन्य सबै पदाधिकारी पदमा पनि आकांक्षीहरू धेरै छन् । अधिवेशनले पदाधिकारीसहित १५५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply