७ असार २०७१, शनिबार ०८:५८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रघुुवीरको गुन्डागर्दीले धनुुषाको प्रतिनिधी चयन स्थगित
धनुुषा । नेकपा(एमाले) पोलिट्व्यूरो सदस्य रघुवीर महासेठको गुन्डागर्दीका कारण आज हुने भनिएको महाधिवेशन प्रतिनिधि चयन रोकिएको छ । स्थायी समितिको आज बसेको बैठकले त्यहाँको प्रतिनिधी चयन १० गते गर्ने निर्णय गरेको छ ।
पार्टी निर्णय विपरित काम गरेको भन्दै स्थायी समितिले यसअघि जिल्ला कमिटी विघटन गरेपछि महासेठको अगुवाईमा कार्वाहीमा परेकाहरुले विगत एक हप्तासम्म पार्टी मुख्यालय घेराउ गर्दै आएका थिए । उनीहरुले गत शनिवार कार्यलय सचिव पृथ्वी सुुब्बा गुरुगंमाथि हातपात समेत गरेका थिए । गत संविधानसभा चुनावमा पार्टीलाई हराउन लागेका उनीहरुको कार्वाही फकुवा नगरे आफूले पार्टीवाटै राजीनामा गर्ने र प्रतिनिधी छनौट पनि हुन नदिने महासेठको धम्की पछि प्रतिनिधी छनौटको काम स्थगित भएको बताईएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply