उपत्यकामा माधवको खाता
काठमाडौं । नेकपा एमालको नवौ महाधिवेशन प्रतिनिधी चयनका क्रममा अध्यक्षका प्रत्यासी माधवकुुमार नेपाल पक्षधरले भारी अग्रता लिने क्रम आज पनि जारी छ । हिजो बेलुकी अबेर र आज भएको प्रतिनिधी छनौटमा नेपाल समूले अर्का प्रत्यासी ओलीलाई निकै पछाडी परेका छन् ।
हिजो बेलुकी अबेर सिन्धुली क्षेत्र नं १ र ३ को प्रतिनिधी सर्वसम्मत चयन भएका थिए । जसमा १० मध्ये ८ नेपाल पक्षधर छन् भने २ जना मात्र ओली पक्षका छन् । अछाममा दवै क्षेधमा संर्वसम्मत प्रतिनिधी छनौट भएका छन् । जसमा २१ मा सबै नेपाल पक्षका छन् । बझाङमा छनौट भएका १५ प्रतिनिधी मध्ये नेपाल समूहका ८ जना छन् भने ओली समूहका ७ जना छन् ।
ओली समूहले आफ्नो गढ भनेर दावी गर्ने उपत्यकामा नेपाल समूहले खाता खोलेको छ । ललितपूरको महिलामा आज सर्बसम्मत भएकि उषा बज्राचाय नेपाल समूहकि हुन् । उपत्यकामा बाँकीका लागि भोली प्रतिनिधी छनौट हुदैछ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply