११ असार २०७१, बुधबार ०५:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
योगेशको क्षेत्रमा सबै माधवका
काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य योगेश भट्टराइको निर्वाचन क्षेत्र काठमाडौं–६ मा महाधिवेशन प्रतिनिधी सबै माधव नेपाल पक्षका आएका छन् ।
सो क्षेत्रवाट आएका प्रतिनिधीहरुमा कृष्णबहादुर खत्री, लवकुमार बस्नेत, प्रकाश अधिकारी र निना गुरुङ छन् । उनीहरु सबै नेपाल पक्षका हुन् । स्मरण रहोस्, यो क्षेत्रलाई केपी ओली समूहको गढका रुपमा लिइन्थ्यो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply