२२ असार २०७१, आईतवार ०६:५४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
छलफलका लागि सत्र समूह
असार २२, काठमाडौं । नेकपा एमालेको भृकुटीमण्डपमा जारी नवौं महाधिवेशनको बन्द सत्रमा प्रस्तुत भएका विभिन्न प्रतिवेदन माथि समूहगत छलफल गर्न सत्र वटा समूह गठन गरेको छ ।
यस अघि बन्द सत्रमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, निर्वाचन आयोगको प्रतिवेदन, लेखा आयोगको प्रतिवेदन र सल्लाहकार कमिटीको प्रतिवेदन छलफलका लागि प्रस्तुत भएका थिए । समूहगत छलफलको सुभाव का आधारमा महाधिवेशनले यी प्रतिवेदन पारित गर्ने छ । अहिले सबैभन्दा बढी चासो सांगठानिक प्रतिवेदनमा छ । नयाँ प्रस्तावित १४ सदस्यीय पदाधिकारी बनाउने कि नबनाउने भन्नेमा प्रतिनिधिहरु विच फरक फरक मत छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply