छलफका लागि १९ समूह
असार २२, काठमाडौं । राजधानीकमा जारी नेकपा एमालेको नवौ महाधिवेशनको बन्द सत्रमा पेश भएका विभिन्न प्रतिवेदन माथि छलफल गर्न १९ वटा समूह गठन गरिएको छ ।
अध्यक्ष झलनाथ खनालले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन, इश्वर पोखरेलले पेश गर्नु भएको सांगठानिक प्रतिवेदन, युवराज ज्ञवालीले पेश गर्नुभएको विधान संशोधन प्रस्ताव, डा पुष्प कँडेलले पेश गर्नु भएको लेखा आयोगको प्रतिवेद र सोमनाथ प्यासीले पेश गर्नु भएको निर्वाचन आयोग माथि छलफल गरि भोली विहान ९ बझेसम्म समूहगत छलफलको निष्कर्ष प्रस्तु गर्न समय सिमा तोकिएको छ ।
समूहमा को को ?
१ सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट २ आयोग, विभाग र केन्द्रिय कार्यलय ३ महासंघहरु ४ जनसंगठनहरु ५ मेची ६ कोशी ७ सगरमाथा ८ जनकपूर ९ नारायणी १० बागमति ११ उपत्यका १२ गण्डकी १३ धौलागिरी, पाल्पा, गुल्मी र अर्घाखाँची १४ राप्ती र कर्णाली १६ भेरी र सेती १७ महाकाली र सम्पर्क कमिटी १८ सम्पुर्ण प्रवास १९् नवलपरासी, कपिलवस्तु र रुपन्देही
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply