भागीरथीलाई साहित्य सन्ध्या पुरस्कार

काठमाडौं । २०७० सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान साहित्यकार भागीरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको छ । तीन दशकभन्दा बढी समयदेखि आख्यान विधाका माध्यमबाट नेपाली समाजको अग्रगमनमा योगदान गरिरहेकी श्रेष्ठलाई पुरस्कार तथा सम्मान आगामी भदौ १४ गते अर्पण गरिनेछ ।
प्रा.डा. जीवेन्द्रदेव गिरीको संयोजकत्वमा शान्ता मानवी र भागवत आचार्य रहेको स्रष्टा चयन समितिको सिफारिसका आधारमा पुरस्कार श्रेष्ठलाई दिने निर्णय गरिएको हो । उक्त समारोहको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार डा.मोदनाथ प्रश्रित र विशिष्ट अतिथिमा प्रदीप ज्ञवाली हुनु हुनेछ । सोही समारोहमा राजविराजबाट सुरु भएको साहित्य सन्ध्यालाई काठमाडौंमा पुनस्र्थापित गर्ने संस्थाको यात्राको थालनी गर्नेहरू अग्नि खरेल, राम आचार्य, तीर्थ कोइराला, डा.गोपाल सिवाकोटी ‘चिन्तन’ र नरनाथ लुइँटेललाई सम्मान पनि गरिने भएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply