प्रगतिशील प्राध्यापकमा को-को ?
काठमाडौं । वामपन्थी प्राध्यापकहरुको साझा संगठन नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा प्राध्यापक डा. यादवप्रकाश लामिछाने छानिएका छन् । कीर्तिपुरमा सम्पन्न नवौं राष्ट्रिय अधिवेशनमा प्रतिद्धन्द्धी डा. हेमनाथ पौडेललाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै यसअघिका महासचिव लामिछाने अध्यक्ष चयन भएका हुन् ।
अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा पूर्वाञ्चल – पीतकुमार श्रेष्ठ, मध्यमाञ्चल – रामप्रकाश अधिकारी, पश्चिमाञ्चल – शेखरनाथ अधिकारी, मध्यपश्चिमाञ्चल – वेदराज केसी, सुदूरपश्चिमाञ्चल – भवानसिंह चलाउने, उपत्यका – डा. कृष्णप्रसाद न्यौपाने, महिला – कल्याणी मिश्र, मधेसी – वीरेन्द्रकुमार शाह, जनजाति – देउकाजी गुरुङ, महासचिव – डा. खगराज शर्मा, उपमहासचिव – चन्द्रप्रकाश ढकाल, सचिवमा पूर्वाञ्चल – डा. उद्धवप्रसाद पोखरेल, मध्यमाञ्चल – मनोज विष्ट, पश्चिमाञ्चल – टंकप्रसाद पन्त, मध्यपश्चिमाञ्चल – डिलाराम भट्टराई, सुदूरपश्चिमाञ्चल – कृष्णसिंह साउद, उपत्यका – दिलनाथ दंगाल, महिला – राधा अधिकारी ढकाल, मधेसी – डा. कामानन्द देव, जनजाति– रामकुमार राई, कोषाध्यक्ष – माधव खनाल, सदस्य (खुल्ला) – प्रकाश सापकोटा, गिरधारी दाहाल, देवराज अर्याल, मानवहादुर जोरा, सुमन खरेल, डा. हर्कबहादुर शाही, पशुपति अधिकारी, गोपीकृष्ण खतिवडा, तीर्थराज न्यौपाने, डा. विनोद लुइटेल, कृष्णराज जैसी, हिमलाल पुरी, डा. गोपाल धौवन्जार, डा. पदमप्रसाद खतिवडा, गणेशप्रसाद अधिकारी, सदस्य (सम्बन्धन) – कृष्णप्रसाद जैसी, उत्तम अधिकारी, भोजराज ढकाल, गोविन्द गौतम, गिरीराज उपाध्याय, सुरेशप्रसाद फयाल, राजबहादुर बोगटी, कमलप्रसाद वस्ती, नन्दीकेशर नेपाल, ढुण्डिराज शर्मा, सदस्य (महिला) – सरिता भुसाल, अन्जना सिंह, चन्द्रबदना राई, सरिता निरौला, भीष्मकुमारी रेग्मी भट्टराई, रिना राना, उमादेवी गुरुङ, मौसमी गुरागाईं नेपाल, धनकुमारी थापा, सदस्य (सुदूरपश्चिमाञ्चल विश्वविद्यालय) – अर्जुनसिंह नेगी, उत्तमबहादुर थापा, मध्यपश्चिमाञ्चल विश्वविद्यालय – भिउसिंह बुढा, लिलाधर तिवारी, नेपाल संस्कृत विश्वविद्यालय – रमेश घिमिरे, नेपाल संस्कृत विश्वविद्यालय) – कृष्ण पौडेल, पूर्वाञ्चल विश्वविद्यालय, कृष्णप्रसाद भुसाल, पोखरा विश्वविद्यालय – राममणी अधिकारी, तिलक भुषाल,त्रिभुवन विश्वविद्यालय – छबिराम बराल, वेदराज ज्ञवाली, लुम्बिनी बौद्ध विश्वविद्यालय – तिलक आचार्य, कृषि तथा वन विश्वविद्यालय – बाबुराम खनाल, कृष्णप्रसाद थपलिया, प्राइभेट – किशोरकुमार शाह, भगीरथ अधिकारी, विनोदप्रसाद शाह, मधेसी – अशोककुमार यादव, दीपक गुप्ता, जनजाति – दावा शेर्पा, भुलानाथ राई, भरत राई, दलित र अपाङ्ग – श्यामलाल मगराती, विष्णु कट्टेल छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply