चौतारीमा तेस्रो पटक सोम
भक्तपुर । प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला समितिमा सोम शर्मा बजगाँई तेस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका छन् ।
बिहिबार सम्पन्न चौतारीको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कबिता थापा, सचिवमा रामचन्ऽ प्रजापति, सहसचिवमा हेमराज ढकाल र कोषाध्यक्षमा जितेन्ऽ श्रेष्ठ र सदस्यहरुमा सरिना श्रेष्ठ, सविता हाडा, चन्ऽकृष्ण श्रेष्ठ, जयराम बाँस्तोला, चुडामणी पौडेल र जितेन्ऽ न्यौपाने सर्वसम्मत निर्वा्चित भएका छन् ।
अधिवेशनको सञ्चारमन्त्री शेरधन राइले उद्घाटन गरेका थिए । उद्घाटन शत्रमा चौतारी अध्यक्ष राजेन्द्र अर्याल, एमाले केन्द्रीय सदस्य सोम मिश्र, सभासद केदार सञ्जेल, चौतारीका सल्लाहकार गणेश बस्नेतलगायतले शुभकामना दिएका थिए ।कार्यक्रममा चौतारीका उपाध्यक्ष उपेन्द्र केसी, महासचिव माधव नेपाल, सचिवहरु राजेश राई, रामकुमार एलन, गणेश पाण्डे, केन्द्रीय सदस्य अमृत तिमल्सीना, उपत्यका अध्यक्ष शन्तराम बिडारी, सचिव गोपिकष्ण ढुङ्गाना लगायत सहभागी थिए ।
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply