एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
१७ मंसीर, काठमाडौं । समृद्धिका लागि संकल्प यात्राका लागि चार दिनअघि सुदूरपश्चिमको बैतडीबाट हिँडेको टोली आजदेखि कर्णाली प्रदेश प्रवेश गरेको छ । अछामबाट अध्यक्षसमृद्धिका लागि संकल्प यात्राका लागि चार दिनअघि सुदूरपश्चिमको बैतडीबाट हिँडेको टोली आजदेखि कर्णाली प्रदेश प्रवेश गर्दैछ । अहिले केहीबेरमा अछामबाट अध्यक्ष केपी शर्मा ओलीसहितको केन्द्रीय नेतृत्व दैलेखको राकममा आइपुग्दैछ ।
टोलीले सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी र अछाम गरी चारवटा जिल्लामा ३ सय ५ किलोमिटर यात्रा गरेको छ । अध्यक्ष ओलीले सुदूरपश्चिमको यात्रामा साथ दिने सबैलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद ज्ञापन गर्नुभएको छ । कर्णाली प्रदेशका चार जिल्लामा आजबाट चार दिनसम्म अर्थात् २० मंसिरसम्म यात्रा टोली रहनेछ ।
कन भ्रमण, उद्योगी, व्यापारी, बुद्धिजीवीसँग छलफल, पार्टीका सभाहरुको आयोजना गर्ने भएको छ केपी शर्मा ओलीसहितको केन्द्रीय नेतृत्व दैलेखको राकममा आइपुगेको छ । अछामबाट आउँदा कर्णाली तरेपछि सुदूरपश्चिम प्रदेश सकिएर कर्णाली प्रदेश सुरु हुन्छ ।
टोलीले सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी र अछाम गरी चारवटा जिल्लामा ३ सय ५ किलोमिटर यात्रा गरेको छ । अध्यक्ष ओलीले सुदूरपश्चिमको यात्रामा साथ दिने सबैलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद ज्ञापन गरेका छन् । कर्णाली प्रदेशका चार जिल्लामा आजबाट चार दिनसम्म अर्थात् २० मंसिरसम्म यात्रा टोली रहनेछ ।
कर्णालीमा एमालेले जनतासँग भेटघाट, अवलोकन भ्रमण, उद्योगी, व्यापारी, बुद्धिजीवीसँग छलफल, पार्टीका सभाहरुको आयोजना गर्ने भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply