१५ मंसिर २०८०, शुक्रबार ०६:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
१५ मंसीर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । एमालेको मध्यपहाडी यात्राका क्रममा देउवाको गृह जिल्ला डडेल्धुरामा रहेका अध्यक्ष ओलीले देउवालाई फोन गरेका हुन् ।
फोनमा दुई नेताले एक अर्कालाई हाल खबर सोधेका थिए । सो क्रममा देउवाले ओलीलाई फोन मार्फत् आफ्नो जिल्लामा स्वागत गरे भने अध्यक्ष ओलीले डडेल्धुरा राम्रो भएको प्रतिक्रिया दिएका थिए ।
फोनपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,’सुन्दर डडेलधुरा ११ मेरा मित्र शेरबहादुर देउवाको गृह जिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो । उहाँले आफू काठमाडौँमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो । धन्यवाद शेरबहादुरजी १’
एमालेको मध्यपहाडी लोकमार्ग यात्राको आज दोस्रो दिन डडेल्धुरा र डोटीमा सभा हुँदैछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply