निजात्मक आग्रहको लेपनमा सिद्धान्तको प्रश्न
अब नेपालमा विकास केन्द्रित राजनीति सुरु हुँदै छ । यतिबेलासम्म मुलुकको राजनीति अधिकारमुखी संंघर्षमा केन्द्रित भयो । अबका दिनहरूमा देशका राजनीतिक शक्तिहरूले आ–आफ्ना विकासका एजेन्डा र कार्यक्रमहरू जनसमक्ष ल्याउनेछन् । यही आधारमा नै जनताबाट अनुमोदित हुने नहुने कुराको फैसला हुनेछ । यतिबेला भने जनताले गत चुनावमार्फत वामपन्थी गठबन्धनलाई रोजेका छन् । र, उनीहरू अर्थात वाम गठबन्धन करीब दुई तिहाइ बहुमतको नजिक छ । यस्तो प्रभावकारी विजयलाई वाम गठबन्धनले अवश्य पनि प्रभावकारी उपयोग गर्नेछ र मुलुकलाई विकास र समृद्धिको दिशामा अगाडि बढाउनेछ । जनताको आशा, भरोसा र अपेक्षा यही छ ।
वाम गठबन्धन निर्वाचनको बेला निर्माण भएको चुनावी तालमेल मात्रै थिएन यो दुई पार्टी बीचको एकताको बलियो आधार पनि थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई पार्टीका शीर्ष नेताहरू कमरेड केपी ओली र कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सबै नेता–कार्यकर्ताले एक स्वरमा यो चुनावी तालमेल मात्रै होइन, चुनावपछि लगत्तै पार्टी एकता गर्छौं र देशलाई स्थायित्व र समृद्धि दिन्छौं भनेर जनताका बीचमा वाचाकबुल गर्नुभएको हो । उक्त वाचाकबुलबाट कोही पनि भाग्न मिल्दैन । पार्टी एकता गरेरै जानुपर्छ । अन्यथा अक्षम्य गल्ती हुन जान्छ । जनतालाई धोका हुन जान्छ ।
कमरेड केपी ओली र कमरेड ‘प्रचण्ड’का साथमा नेपाली जनता छन् । यी दुई जनाबीच बन्दै गरेको विश्वास र योजनालाई असफल तुल्याउन देशीविदेशी शक्तिहरू लागिराखेकै छन् । यो गठबन्धन टुटोस् । पार्टी एकता नहोस् । केपी ओली प्रधानमन्त्री नबनून् । यस किसिमको कलुषित भावनाबाट परिचालित हुने शक्तिहरू पनि यहाँ छन् । यी सबैलाई पराजित गर्ने जिम्मेवारी पनि यतिबेला मुख्य रूपमा उहाँहरूमै छ । अरू त सहयोगी हुन सक्छन् । मुख्य भूमिका उहाँहरू दुई जनामा नै केन्द्रित छ । तात्कालिक निजी लाभबाट प्रभावित वा धाकधम्कीबाट त्रसित नभई देश र जनताको सर्वाड्गीण हितलाई शिरमा राखेर उहाँहरूले साहसिक कदम चाल्न सक्नुपर्दछ । फुटाउने दाउ हेरेर बसेकाहरूलाई जवाफ दिनुपर्दछ ।
सिद्धान्त, संगठन र नेतृत्वको प्रश्नमा आग्रह पूर्वाग्रहभन्दा माथि उठेर फराकिलो छाती बनाउन जरुरी छ । देश र जनतालाई जिताउने हो हामीले । जनतालाई खुसी, देशलाई समृद्ध र लोकतन्त्र, गणतन्त्र र मुलुकको कम्युनिस्ट आन्दोलनलाई सबल तुल्याउन मार्गदर्शन गर्न सक्ने सिद्धान्त नै हामीले ग्रहण गर्नुपर्ने सिद्धान्त हुन्छ । वर्तमानमा हामीलाई बाटो देखाउन नसक्ने सिद्धान्त हाम्रो सिद्धान्त बन्न सक्दैन । निजात्मक आग्रहका आधारमा सिद्धान्तको निरुपण हुन सक्दैन । यो त वस्तुगत परिस्थितिको द्योतक हो ।
हामीले सामन्तवादका अवशेषहरूलाई जरैदेखि उखेलेर फाल्नु छ । लोकतान्त्रिक गणतन्त्र (कम्युनिस्ट शब्दावलीमा जनवादी व्यवस्था) लाई आर्थिक सामाजिक सांस्कृतिक सबै हिसाबले सुदृढ गर्दै समाजवादको दिशामा अगाडि बढ्नु छ । राष्ट्रलाई आत्मनिर्भर बनाउने र गरिबी निवारण गर्नेजस्ता दायित्वहरू छन् हाम्रा सामुन्ने । यो चानचुने दायित्व होइन । यसका निम्ति हामीले कृषिलाई आधुनिक र व्यावसायिक बनाउन जरुरी हुन्छ । आधुनिक र व्यावसायिक पशुपालन गर्न जरुरी छ । कृषि पेसातर्फ मानवीय श्रमलाई कसरी आकर्षित गर्ने यो गम्भीर चुनौती छ । मानिसलाई स्वरोजगार नबनाई, कामतर्फ नफर्र्काई यो बेडा पार लगाउन सकिन्न । कार्यमुखी मनोविज्ञान कसरी सिर्जना गर्ने ? सामना गर्नुपर्ने चुनौती छ ।
अरू जलस्रोतको उपयोग र पर्यटन प्रवद्र्धन गर्ने कुरा र यसको निम्ति जरुरी पूर्वाधारको विकासका लागि विदेशी पुँजी र प्रविधि भिœयाउनुपर्ने हुन्छ । अपवाद परियोजनाबाहेक हामी स्वदेशी पुँजीबाटै गर्न सक्छौं भन्ने कुरा बेकार हो । यो असम्भव छ । जहाँसम्म विदेशी पुँजी र प्रविधि भिœयाउने कुरा छ, उनीहरूलाई राजनीतिक स्थायित्व र शान्तिपूर्ण वातावारणको सुनिश्चितता गर्नुपर्ने हुन्छ । र, योभन्दा अझै महŒवपूर्ण कुरा उनीहरूलाई नाफा कमाउन सक्छौं भनेर विश्वास दिलाउने कुरा हुन्छ । हामीले यी काम गर्नैपर्ने हुन्छ । समृद्धिको यात्राको सुनिश्चितताका निम्ति ।
सामान्य प्रशासनलाई विकास प्रशासनमा कसरी बदल्ने ? यो पनि विकासका लागि जरुरी कुरा हो । हाम्रो प्रशासनिक संरचना विकासमुखी छैन । कसरी फटाफट काम गर्नेभन्दा पनि कसरी ढिलाइ गर्न सकिन्छ भनेर सोच्छ । विकाससम्बन्धी चेत र कार्यशैली अपनाउन सकेको छैन । दैनन्दिनका कामका निम्ति बनेको सामान्य प्रशासन छ । यसैलाई विकासमुखी बनाउने वा विकास प्रशासन छुट्टै बनाउने । के गर्दा विकासको यात्रा सहज होला निर्णय लिनुपर्नेछ ।
कानुनी संरचनामा परिवर्तन अर्को महŒवपूर्ण पक्ष छ । विकासको बाटोमा धेरै कानुनी तगाराहरू छन् । तिनलाई परिवर्तन नगरी सजिलै विकास योजनाहरू अगाडि जान सक्दैनन् । कामलाई छिटो र सहज बनाउने भन्दा पनि झन्झटिला नियमकानुन र प्रक्रियाहरू विद्यमान छन् । कानुनी र प्रक्रियागत झन्झटलाई सहजतामा बदल्नु विकास यात्राको महŒवपूर्ण काम हो, जुन हामीले गर्नु छ ।
राज्यका निकायहरूलाई स्थापित गर्दै बलियो बनाउनु जरुरी छ । राज्यका निकायहरू नयाँ छन् । केन्द्र, प्रदेश र स्थानीय तह नयाँ संरचित संरचनाहरूलाई कानुनी, राजनीतिक, आर्थिक र प्रशासनिक एवं पूर्वाधारको हिसाबले स्थापित गर्नु आवश्यक हुन्छ । संघीय संरचनामा देश गएको छ । यसका संरचना र मान्यताहरूलाई स्थापित गर्ने दायित्व हाम्रो काँधमा आएको छ । हामी असफल हुँदा परिवर्तित राजनीतिप्रति जनतामा फेरि पनि असन्तुष्टि पैदा हुने र व्यवस्था नै असफल हुने बाटोमा जाने खतरा हुन्छ । त्यसैले, वाम गठबन्धन र यसको सरकारलाई असफल हुने छुट पनि छैन ।
मुलुकको भावी प्रधानमन्त्रीका रूपमा रहनुभएका कमरेड केपी शर्मा ओली र वाम गठबन्धनका अरू नेता–कार्यकर्ताहरूले चुनावी मैदानमा जनताबीच पस्किएका कार्यक्रमहरू पनि चुनौतीकै रूपमा खडा छन् । नेपाली अर्थतन्त्रको सन्दर्भमा हामीले साना कुरा गरेका छैनौं । केरुङ नाकादेखि काठमाडौं, पोखरा हुँदै लुम्बिनी रेल गुडाउने, पूर्व–पश्चिम बुलेट रेल, पूर्व–पश्चिम राजमार्गलाई फराकिलो छ लेन सडकका रूपमा विस्तार, हुलाकी राजमार्ग निर्माण, मध्यपहाडी लोकमार्ग निर्माण, उत्तर–दक्षिण जोड्ने फराकिला सडकहरूको निर्माण, तराईका सदरमुकामहरूलाई व्यवस्थित सहरका रूपमा विकास गर्ने, कृषिको आधुनिकीकरण गर्न विभिन्न पकेट जोनहरूको निर्माण गर्ने, आधुनिक र व्यावसायिक पशुपालनको विकास, पर्यटन प्रवद्र्धनका निम्ति पूर्वाधारको विकास, विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डका विमानस्थलहरूको निर्माण, सातवटै प्रदेशमा ठूला र सुविधा सम्पन्न औद्योगिक क्षेत्रको स्थापना, अस्पतालहरूको स्थापना, शिक्षामा आमूल परिवर्तन गर्दै मूलतः व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइने, हजारौं मेगावाट बिजुली उत्पादनका निम्ति हाइड्रो परियोजनाहरूको सञ्चालन, अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्याको समाधान, सामाजिक कल्याणका विभिन्न लोकप्रिय कार्यक्रमहरूको घोषणाका साथसाथै हावाबाट बिजुली निकाल्ने र समुद्रमा जहाज चलाउनेसम्मका पर्याप्त कार्यक्रमहरूको उद्घोष गरिएको छ ।
यी सबै कुराले जनतामा व्यापक आशा र उत्साह पैदा गरेका छन् । कसैकसैले आलोचना र नकारात्मक टिप्पणी गरे पनि आमजनतामा यी कार्यक्रमहरूले अब केही हुन्छ कि भन्ने नयाँ रक्तसञ्चार गरेका छन् ।
अब बन्ने ओली नेतृत्वको वाम सरकारलाई एक किसिमको दबाब पनि बढेको छ । किनभने, काम त गर्नैपर्छ । काम नहँुदाका बखत जनतामा उत्पन्न हुने निराशा भयावह हुनेछ । र, मुलुकको कम्युनिस्ट आन्दोलन र मुलुकमा स्थापित नयाँ राजनीतिप्रति पनि जनतामा असन्तुष्टि उत्पन्न हुन जान्छ । हामी हिँड्ने अबको बाटो त्यो होइन । विकास र समृद्धि नै अबको नेपालको बाटो हो । ओली नेतृत्वको वाम सरकारबाट जनताको अपेक्षा यही छ । चुनौतीहरूलाई पन्छाउँदै आधुनिक र नवनिर्माणको मार्गमा देशलाई हिँडाउने जिम्मेवारी अब बन्ने सरकारको काँधमा छ । देशको भलो होस् । जनताको सपना पूरा होस् ।
lghfTds cfu|xsf] n]kgdf l;4fGtsf] k|Zg
lvdnfn e§/fO{
ca g]kfndf ljsf; s]lGb|t /fhgLlt ;’? x’Fb} 5 . olta]nf;Dd d’n’ssf] /fhgLlt clwsf/d’vL ;++3if{df s]lGb|t eof] . casf lbgx¿df b]zsf /fhgLlts zlQmx¿n] cf–cfkm\gf ljsf;sf Ph]G8f / sfo{qmdx¿ hg;dIf Nofpg]5g\ . oxL cfwf/df g} hgtfaf6 cg’df]lbt x’g] gx’g] s’/fsf] km};nf x’g]5 . olta]nf eg] hgtfn] ut r’gfjdfkm{t jfdkGyL u7aGwgnfO{ /f]h]sf 5g\ . /, pgLx¿ cyf{t jfd u7aGwg s/La b’O{ ltxfO ax’dtsf] glhs 5 . o:tf] k|efjsf/L ljhonfO{ jfd u7aGwgn] cjZo klg k|efjsf/L pkof]u ug]{5 / d’n’snfO{ ljsf; / ;d[l4sf] lbzfdf cufl8 a9fpg]5 . hgtfsf] cfzf, e/f];f / ck]Iff oxL 5 .
jfd u7aGwg lgjf{rgsf] a]nf lgdf{0f ePsf] r’gfjL tfnd]n dfq} lyPg of] b’O{ kf6L{ aLrsf] Pstfsf] alnof] cfwf/ klg lyof] . g]skf Pdfn] / g]skf dfcf]jfbL s]Gb| b’O{ kf6L{sf zLif{ g]tfx¿ sd/]8 s]kL cf]nL / sd/]8 k’iksdn bfxfn …k|r08Únufot ;a} g]tf–sfo{stf{n] Ps :j/df of] r’gfjL tfnd]n dfq} xf]Og, r’gfjkl5 nuQ} kf6L{ Pstf u5f}{+ / b]znfO{ :yfloTj / ;d[l4 lbG5f}+ eg]/ hgtfsf aLrdf jfrfsa’n ug'{ePsf] xf] . pQm jfrfsa’naf6 sf]xL klg efUg ldNb}g . kf6L{ Pstf u/]/} hfg’k5{ . cGoyf cIfDo uNtL x’g hfG5 . hgtfnfO{ wf]sf x’g hfG5 .
sd/]8 s]kL cf]nL / sd/]8 …k|r08Úsf ;fydf g]kfnL hgtf 5g\ . oL b’O{ hgfaLr aGb} u/]sf] ljZjf; / of]hgfnfO{ c;kmn t’Nofpg b]zLljb]zL zlQmx¿ nflu/fv]s} 5g\ . of] u7aGwg 6’6f];\ . kf6L{ Pstf gxf];\ . s]kL cf]nL k|wfgdGqL gag”g\ . o; lsl;dsf] sn’lift efjgfaf6 kl/rflnt x’g] zlQmx¿ klg oxfF 5g\ . oL ;a}nfO{ k/flht ug]{ lhDd]jf/L klg olta]nf d’Vo ¿kdf pxfFx¿d} 5 . c¿ t ;xof]uL x’g ;S5g\ . d’Vo e”ldsf pxfFx¿ b’O{ hgfdf g} s]lGb|t 5 . tfTsflns lghL nfeaf6 k|efljt jf wfswDsLaf6 ql;t geO{ b]z / hgtfsf] ;jf{8\uL0f lxtnfO{ lz/df /fv]/ pxfFx¿n] ;fxl;s sbd rfNg ;Sg’kb{5 . km’6fpg] bfp x]/]/ a;]sfx¿nfO{ hjfkm lbg’kb{5 .
l;4fGt, ;+u7g / g]t[Tjsf] k|Zgdf cfu|x k”jf{u|xeGbf dfly p7]/ km/flsnf] 5ftL agfpg h?/L 5 . b]z / hgtfnfO{ lhtfpg] xf] xfdLn] . hgtfnfO{ v’;L, b]znfO{ ;d[4 / nf]stGq, u0ftGq / d’n’ssf] sDo’lg:6 cfGbf]ngnfO{ ;an t’Nofpg dfu{bz{g ug{ ;Sg] l;4fGt g} xfdLn] u|x0f ug'{kg]{ l;4fGt x’G5 . jt{dfgdf xfdLnfO{ af6f] b]vfpg g;Sg] l;4fGt xfd|f] l;4fGt aGg ;Sb}g . lghfTds cfu|xsf cfwf/df l;4fGtsf] lg?k0f x’g ;Sb}g . of] t j:t’ut kl/l:yltsf] Bf]ts xf] .
xfdLn] ;fdGtjfbsf cjz]ifx¿nfO{ h/}b]lv pv]n]/ kmfNg’ 5 . nf]stflGqs u0ftGq -sDo’lg:6 zAbfjnLdf hgjfbL Joj:yf_ nfO{ cfly{s ;fdflhs ;f+:s[lts ;a} lx;fan] ;’b[9 ub}{ ;dfhjfbsf] lbzfdf cufl8 a9\g’ 5 . /fi6«nfO{ cfTdlge{/ agfpg] / ul/aL lgjf/0f ug]{h:tf bfloTjx¿ 5g\ xfd|f ;fd’Gg] . of] rfgr’g] bfloTj xf]Og . o;sf lglDt xfdLn] s[lifnfO{ cfw’lgs / Jofj;flos agfpg h?/L x’G5 . cfw’lgs / Jofj:fflos kz’kfng ug{ h?/L 5 . s[lif k];ftkm{ dfgjLo >dnfO{ s;/L cfslif{t ug]{ of] uDeL/ r’gf}tL 5 . dflg;nfO{ :j/f]huf/ gagfO{, sfdtkm{ gkmsf{{O{ of] a]8f kf/ nufpg ;lsGGf . sfo{d’vL dgf]lj1fg s;/L l;h{gf ug]{ < ;fdgf ug'{kg]{ r’gf}tL 5 .
c¿ hn;|f]tsf] pkof]u / ko{6g k|j4{g ug]{ s’/f / o;sf] lglDt h?/L k”jf{wf/sf] ljsf;sf nflu ljb]zL k’FhL / k|ljlw leœofpg’kg]{ x’G5 . ckjfb kl/of]hgfafx]s xfdL :jb]zL k’FhLaf6} ug{ ;S5f}+ eGg] s’/f a]sf/ xf] . of] c;Dej 5 . hxfF;Dd ljb]zL k’FhL / k|ljlw leœofpg] s’/f 5, pgLx¿nfO{ /fhgLlts :yfloTj / zflGtk”0f{ jftfjf/0fsf] ;’lglZrttf ug'{kg]{ x’G5 . /, of]eGbf cem} dxŒjk”0f{ s’/f pgLx¿nfO{ gfkmf sdfpg ;S5f}+ eg]/ ljZjf; lbnfpg] s’/f x’G5 . xfdLn] oL sfd ug}{kg]{ x’G5 . ;d[l4sf] ofqfsf] ;’lglZrttfsf lglDt .
;fdfGo k|zf;gnfO{ ljsf; k|zf;gdf s;/L abNg] < of] klg ljsf;sf nflu h?/L s’/f xf] . xfd|f] k|zf;lgs ;+/rgf ljsf;d’vL 5}g . s;/L km6fkm6 sfd ug]{eGbf klg s;/L l9nfO ug{ ;lsG5 eg]/ ;f]R5 . ljsf;;DaGwL r]t / sfo{z}nL ckgfpg ;s]sf] 5}g . b}glGbgsf sfdsf lglDt ag]sf] ;fdfGo k|zf;g 5 . o;}nfO{ ljsf;d’vL agfpg] jf ljsf; k|zf;g 5’§} agfpg] . s] ubf{ ljsf;sf] ofqf ;xh xf]nf lg0f{o lng’kg]{5 .
sfg’gL ;+/rgfdf kl/jt{g csf]{ dxŒjk”0f{ kIf 5 . ljsf;sf] af6f]df w]/} sfg’gL tuf/fx¿ 5g\ . ltgnfO{ kl/jt{g gu/L ;lhn} ljsf; of]hgfx¿ cufl8 hfg ;Sb}gg\ . sfdnfO{ l56f] / ;xh agfpg] eGbf klg emGeml6nf lgodsfg’g / k|lqmofx¿ ljBdfg 5g\ . sfg’gL / k|lqmofut emGem6nfO{ ;xhtfdf abNg’ ljsf; ofqfsf] dxŒjk”0f{ sfd xf], h’g xfdLn] ug'{ 5 .
/fHosf lgsfox¿nfO{ :yflkt ub}{ alnof] agfpg’ h?/L 5 . /fHosf lgsfox¿ gofF 5g\ . s]Gb|, k|b]z / :yfgLo tx gofF ;+/lrt ;+/rgfx¿nfO{ sfg’gL, /fhgLlts, cfly{s / k|zf;lgs Pj+ k”jf{wf/sf] lx;fan] :yflkt ug'{ cfjZos x’G5 . :f+3Lo ;+/rgfdf b]z uPsf] 5 . o;sf ;+/rgf / dfGotfx¿nfO{ :yflkt ug]{ bfloTj xfd|f] sfFwdf cfPsf] 5 . xfdL c;kmn x’Fbf kl/jlt{t /fhgLltk|lt hgtfdf km]l/ klg c;Gt’li6 k}bf x’g] / Joj:yf g} c;kmn x’g] af6f]df hfg] vt/f x’G5 . To;}n], jfd u7aGwg / o;sf] ;/sf/nfO{ c;kmn x’g] 5’6 klg 5}g .
d’n’ssf] efjL k|wfgdGqLsf ¿kdf /xg’ePsf sd/]8 s]kL zdf{ cf]nL / jfd u7aGwgsf c¿ g]tf–sfo{stf{x¿n] r’gfjL d}bfgdf hgtfaLr kl:sPsf sfo{qmdx¿ klg r’gf}tLs} ¿kdf v8f 5g\ . g]kfnL cy{tGqsf] ;Gbe{df xfdLn] ;fgf s’/f u/]sf 5}gf}+ . s]?ª gfsfb]lv sf7df8f}+, kf]v/f x’Fb} n’lDagL /]n u’8fpg], k”j{–klZrd a’n]6 /]n, k”j{–klZrd /fhdfu{nfO{ km/flsnf] 5 n]g ;8ssf ¿kdf lj:tf/, x’nfsL /fhdfu{ lgdf{0f, dWokxf8L nf]sdfu{ lgdf{0f, pQ/–blIf0f hf]8\g] km/flsnf ;8sx¿sf] lgdf{0f, t/fO{sf ;b/d’sfdx¿nfO{ Jojl:yt ;x/sf ¿kdf ljsf; ug]{, s[lifsf] cfw’lgsLs/0f ug{ ljleGg ks]6 hf]gx¿sf] lgdf{0f ug]{, cfw’lgs / Jofj;flos kz’kfngsf] ljsf;, ko{6g k|j4{gsf lglDt k”jf{wf/sf] ljsf;, ljleGg 7fpFdf cGt/f{li6«o dfkb08sf ljdfg:ynx¿sf] lgdf{0f, ;ftj6} k|b]zdf 7″nf / ;’ljwf ;DkGg cf}Bf]lus If]qsf] :yfkgf, c:ktfnx¿sf] :yfkgf, lzIffdf cfd”n kl/jt{g ub}{ d”ntM Jofj;flos / k|fljlws lzIffdf hf]8 lbOg], xhf/f}+ d]ufjf6 lah’nL pTkfbgsf lglDt xfO8«f] kl/of]hgfx¿sf] ;~rfng, cJojl:yt a;f]af;L / ;’s’Daf;L ;d:ofsf] ;dfwfg, ;fdflhs sNof0fsf ljleGg nf]slk|o sfo{qmdx¿sf] 3f]if0ffsf ;fy;fy} xfjfaf6 lah’nL lgsfNg] / ;d’b|df hxfh rnfpg];Ddsf kof{Kt sfo{qmdx¿sf] pb\3f]if ul/Psf] 5 .
oL ;a} s’/fn] hgtfdf Jofks cfzf / pT;fx k}bf u/]sf 5g\ . s;}s;}n] cfnf]rgf / gsf/fTds l6Kk0fL u/] klg cfdhgtfdf oL sfo{qmdx¿n] ca s]xL x’G5 ls eGg] gofF /Qm;~rf/ u/]sf 5g\ .
ca aGg] cf]nL g]t[Tjsf] jfd ;/sf/nfO{ Ps lsl;dsf] bafa klg a9]]sf] 5 . lsgeg], sfd t ug}{k5{ . sfd gxF’bfsf avt hgtfdf pTkGg x’g] lg/fzf eofjx x’g]5 . /, d’n’ssf] sDo’lg:6 cfGbf]ng / d’n’sdf :yflkt gofF /fhgLltk|lt klg hgtfdf c;Gt’li6 pTkGg x’g hfG5 . xfdL lxF8\g] casf] af6f] Tof] xf]Og . ljsf; / ;d[l4 g} casf] g]kfnsf] af6f] xf] . cf]nL g]t[Tjsf] jfd ;/sf/af6 hgtfsf] ck]Iff oxL 5 . r’gf}tLx¿nfO{ kG5fpFb} cfw’lgs / gjlgdf{0fsf] dfu{df b]znfO{ lxF8fpg] lhDd]jf/L ca aGg] ;/sf/sf] sfFwdf 5 . b]zsf] enf] xf];\ . hgtfsf] ;kgf k”/f xf];\ .
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply