पशुपति विकास कोषलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान
काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रालिले पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सुरक्षा सामग्री प्रदान गरेको छ । प्रालिका ह्यान्ड एक्स स्यानिटाइजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई उक्त सामग्री प्रदान गरेका हुन् ।
कोभिड–१९ को जोखिम कायमै रहेकाले र पाशुपत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरूले स्यानिटाइजर प्रदान गरेको पाण्डेले जानकारी दिए । यसअघि पनि आफूहरूले विभिन्न संघ÷संस्थाहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य–सुरक्षा सामग्री प्रदान गरिसकेको पाण्डेको भनाइ छ । उनले आगामी दिनमा आफूहरूले कोषसँग सहकार्य गर्दै आवश्यकताअनुसार सामग्रीहरू उपलब्ध गराउने विश्वास दिलाए । कोषका सदस्य सचिव ढकाल र कार्यकारी निर्देशक खतिवडाले आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकोमा लोमस फर्मास्युटिकल्स प्रालिलाई धन्यवाद दिएका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply