१४ भाद्र २०७८, सोमबार १४:०४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
वाईसीएलको अध्यक्ष चयनको जिम्मा प्रचण्डलाई
![वाईसीएलको अध्यक्ष चयनको जिम्मा प्रचण्डलाई वाईसीएलको अध्यक्ष चयनको जिम्मा प्रचण्डलाई](https://ebudhabar.com/wp-content/uploads/2021/08/Pushpa_Kamal_Dahal_Prachanda.2e16d0ba.fill-650x500-1.jpg)
१४ भदौ, काठमाडौं । पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्ष चयन गर्ने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।
वाईसीएलले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मा माउ पार्टीका अध्यक्ष प्रचण्डलाई दिएको हो ।
माओवादी केन्द्रका एक नेताले भने, वाइसीएल नेतृत्वका सन्दर्भमा सरसल्लाह गरी अध्यक्षले टुङ्गो लगाउने भन्ने भएको छ ।
भदौ १२ गते शनिबार शुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि हालका उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुवोधराज शेर्पाली दावी गरेका छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
-
भारतमा ९२ सांसद निलम्बित
Leave a Reply