१५ जेष्ठ २०७९, आईतवार १२:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रेल र मेट्रो रेल आयोजनाको लागि ६ अर्ब ५३ करोड बजेट
![रेल र मेट्रो रेल आयोजनाको लागि ६ अर्ब ५३ करोड बजेट रेल र मेट्रो रेल आयोजनाको लागि ६ अर्ब ५३ करोड बजेट](https://ebudhabar.com/wp-content/uploads/2022/02/Nepal-Railway-2.jpg)
१५ जेठ, काठमाडौं । रेल र मेट्रोरेल आयोजनाको लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ।
पुराना रेलका आयोजनालाई निरन्तरता दिइएको छ।
जल यातायातलाई प्रवर्द्धन गर्न कोशीको चतरा, नारायणीको नारायणघाट र कर्णालीको चिसापानीमा टर्मिनल निर्माणकार्य प्रारम्भ गरिने भएको छ।
रणनीतिक सडक तथा पुल निर्माणकोलागि १० अर्ब र पुलको अध्ययन गर्न ६० करोड बजेट विनियोजन गरिएको छ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
Leave a Reply