१५ जेष्ठ २०७९, आईतवार १२:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रेल र मेट्रो रेल आयोजनाको लागि ६ अर्ब ५३ करोड बजेट
१५ जेठ, काठमाडौं । रेल र मेट्रोरेल आयोजनाको लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ।
पुराना रेलका आयोजनालाई निरन्तरता दिइएको छ।
जल यातायातलाई प्रवर्द्धन गर्न कोशीको चतरा, नारायणीको नारायणघाट र कर्णालीको चिसापानीमा टर्मिनल निर्माणकार्य प्रारम्भ गरिने भएको छ।
रणनीतिक सडक तथा पुल निर्माणकोलागि १० अर्ब र पुलको अध्ययन गर्न ६० करोड बजेट विनियोजन गरिएको छ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply