२९ जेष्ठ २०७९, आईतवार १०:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भक्तपुरमा एक व्यक्तिको शव फेला, हत्या आशंकामा चार जना पक्राउ
२९ जेठ, भक्रपुर । भक्तपुरको मध्यपुर थिमी नगरपलिका-८ बोडेमा एक ५१ वर्षीय पुरुष मृत्त फेला परेका छन् । थिमी नगरपालिका-८ मा बस्दै आएका कल्याण साहुको हत्या भएको आशंकामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए ।
आइतबार बिहान बोडेस्थित लर्ड बुद्ध स्कुल अगाडि कल्याणको शव भेटिएको थियो । घटनास्थलमा फेला परेको काठको फर्मामा रगत देखिएको डिएसपी पाण्डेले बताए । काठको फर्माले हिर्काएर साहुको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
मृतकको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply