१० माघ २०७९, मंगलवार १३:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कर्णालीमा टुंगियो मन्त्रालयको भागबन्डा

१० माघ, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेबीच मन्त्रालयको भागबन्डाको टुङ्गो लागेको छ । मङ्गलबार बसेको सत्तारूढ दलहरुको बैठकले मन्त्रालयको टुङ्गो लगाएको हो ।
नेकपा माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानून र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ ।
त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।
सोहीअनुसार बुधबार मन्त्री छनोट गर्ने सहमति भएको उनको भनाइ छ । उनले भने, भोलि मन्त्रिमण्डल विस्तार गर्ने र पद तथा गोपनियताको शपथ पनि हुनेछ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply