१० माघ २०७९, मंगलवार १३:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कर्णालीमा टुंगियो मन्त्रालयको भागबन्डा
१० माघ, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेबीच मन्त्रालयको भागबन्डाको टुङ्गो लागेको छ । मङ्गलबार बसेको सत्तारूढ दलहरुको बैठकले मन्त्रालयको टुङ्गो लगाएको हो ।
नेकपा माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानून र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ ।
त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।
सोहीअनुसार बुधबार मन्त्री छनोट गर्ने सहमति भएको उनको भनाइ छ । उनले भने, भोलि मन्त्रिमण्डल विस्तार गर्ने र पद तथा गोपनियताको शपथ पनि हुनेछ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply