१७ फाल्गुन २०७९, बुधबार ०३:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दुईटा रेल ठोक्किँदा ग्रिसमा १६ जनाको मृत्यु, दर्जनौं घाइते

१७ फागुन, काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईटा रेल आपसमा ठोक्किँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । दर्जनौं यात्रु घाइते भएका छन् ।
समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रु बाहक रेल र माल बाहक रेल ठोक्किएका थिए ।
रेल ठोक्किएपछि आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रकहरुको टोली खटिएको थियो । रेल ठोक्किनुको कारण खुलेको छैन । दुर्घटनामा थप ६० जना घाइते भएका छन् । तीमध्ये २५ जना सख्त घाइते भएको समाचार संस्था एपीले जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
Leave a Reply