१७ फाल्गुन २०७९, बुधबार ०३:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दुईटा रेल ठोक्किँदा ग्रिसमा १६ जनाको मृत्यु, दर्जनौं घाइते
१७ फागुन, काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईटा रेल आपसमा ठोक्किँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । दर्जनौं यात्रु घाइते भएका छन् ।
समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रु बाहक रेल र माल बाहक रेल ठोक्किएका थिए ।
रेल ठोक्किएपछि आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रकहरुको टोली खटिएको थियो । रेल ठोक्किनुको कारण खुलेको छैन । दुर्घटनामा थप ६० जना घाइते भएका छन् । तीमध्ये २५ जना सख्त घाइते भएको समाचार संस्था एपीले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply