२१ चैत्र २०७९, मंगलवार ०६:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी

२१ चैत, काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ।
ढाकाको लत्ताकपडा बजारको रूपमा परिचित बङाबजारमा आगलागी भएको बङ्गलादेशका मिडियाहरूले उल्लेख गरेका छन् ।
बङ्गलादेशको प्रमुख अङ्ग्रेजी भाषाको दैनिक डेली स्टारका अनुसार बिहानैबाट आगलागी सुरु भएको थियो।
अग्नि रक्षकका ७४ टुकडीले आगो नियन्त्रणमा लिने प्रयास गरेकोमा ८ः५० बाट पानी अभाव भएको थियो।
आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन। आगलागीले कुनै मानवीय क्षति पनि भएको छैन।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
भारतमा ९२ सांसद निलम्बित
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
Leave a Reply