१६ श्रावण २०८०, मंगलवार ०७:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपा एसका नेताडिल्ली उप्रेती एमालेमा प्रवेश
१६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता डिल्लीप्रसाद उप्रेतीले पार्टी परित्याग गरेर नेकपा एमालेमा भित्रिएका छन् ।
माधव नेपालको साथ छोडेर उनी पूरानै पार्टी एमालेमा फर्किएका हुन् । पूर्वसांसद रहेका सर्लाहीका उप्रेती पार्टी विभाजन हुँदा माधव नेपालको साथमा उभिएका थिए ।
हिजो (सोमबार) साँझ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा पुगेर उनी एमलोमा फर्किएका हुन् ।
उनलाई पार्टीमा फर्काउनको लागि एमाले नेताहरु हरि उप्रेती, सुमन प्याकुरेललगायत सक्रिय थिए ।
उप्रेतीले अब मूल घरमा फर्किएकाले सक्रियताका साथ काम गर्ने बताएको जनाईएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
दिल्लीमा देउवाको दौडधुप
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
Leave a Reply