१६ श्रावण २०८०, मंगलवार ०७:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपा एसका नेताडिल्ली उप्रेती एमालेमा प्रवेश
१६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता डिल्लीप्रसाद उप्रेतीले पार्टी परित्याग गरेर नेकपा एमालेमा भित्रिएका छन् ।
माधव नेपालको साथ छोडेर उनी पूरानै पार्टी एमालेमा फर्किएका हुन् । पूर्वसांसद रहेका सर्लाहीका उप्रेती पार्टी विभाजन हुँदा माधव नेपालको साथमा उभिएका थिए ।
हिजो (सोमबार) साँझ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा पुगेर उनी एमलोमा फर्किएका हुन् ।
उनलाई पार्टीमा फर्काउनको लागि एमाले नेताहरु हरि उप्रेती, सुमन प्याकुरेललगायत सक्रिय थिए ।
उप्रेतीले अब मूल घरमा फर्किएकाले सक्रियताका साथ काम गर्ने बताएको जनाईएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
Leave a Reply