२८ श्रावण २०८१, सोमबार ०७:११
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
काठमाडौं । विशेष अदालत बार एसोसियसनको अध्यक्षमा एमाले निकट पीपीएलएको प्यानलै निर्वाचित भएको छ । टीकाबहादुर कुँवर अध्यक्ष रहेको पीपीएलएको प्यानल निर्वाचित भएको हो । कुँवर अध्यक्ष पदमा निर्विरोध हुँदा उपाध्यक्ष र सचिव र सदस्यहरुमा शनिबार निर्वाचन भएको हाे ।
जसअनुसार उपाध्यक्षमा शशिनाथ मरासिनीले २५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी पवित्रा राउतले १५ मतमात्रै ल्याइन् । सचिवमा २६ मत ल्याएर युवराज बञ्जाडे विजयी भए । उनका प्रतिस्पर्धी मनिषा बस्नेतले १४ मतमात्रै ल्याइन् ।
सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे र महिला सदस्यमा मौसम राई निर्वारोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा र बोलाराम पाण्डे विजयी भएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
Leave a Reply