अर्थतन्त्र
एकनाथ ढकालका बहुरुपः धर्मपरिवर्तनदेखि मानव ओसारप्रसारसम्म
२७ भाद्र २०७५, बुधबार ०४:१४
काठमाडौं । एकनाथ ढकालले युनिभर्सल पिस फेडरेसन नेपाल नाममा संस्थाको आडमा नेपालीहरुलाई धर्मपरिवर्तन गर्न बाध्य बनाउनुका साथै विभिन्न...
सार्वजनिक शिक्षा समाप्त पार्ने माफियाको योजना
२८ चैत्र २०७४, बुधबार ०५:४३
काठमाडौं । शिक्षा ऐनको नवौं संशोधनको मर्मले सार्वजनिक शिक्षालाई समाप्त पार्न खोजेको र निजी शिक्षालाई मात्र जोड दिएको...
जोय पपैया सन्को ब्राण्डएम्वेसडरमा अदिती बुढाथोकी
७ फाल्गुन २०७४, सोमबार ०६:३५
काठमाडौं । “जोय” कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नोर्सिङ सनस्व्रिmन व्रिmमले आफ्नो ब्राण्ड एम्वेस्डरको रुपमा नेपाल...
सिलवालको नाममा रेड कर्नर नोटिसप्रति आपत्ति
११ माघ २०७४, बिहीबार ०६:३१
नेकपा (एमाले) स्थायी कमिटीको सोमबार बसेको बैठकले ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरिएकोमा...
यो अन्तिम युद्ध होइन
३ माघ २०७४, बुधबार ०४:५३
एकपटक पत्रकार तीर्थ कोइरालालाई ऋषि धमला तपाईंलाई कस्तो लाग्छ भनेर सोध्दा उहाँको जवाफ थियो, ‘लाजघिन नमानेर निरन्तर लागिरहने...
जनकल्याण उच्च माविको स्वर्ण महोत्सव तयारी
१९ पुष २०७४, बुधबार ०६:३१
काठमाडौं । मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण उच्च माध्यमिक विद्यालयले स्वर्ण महोत्सवलाई सभ्य र भव्य रूपमा मनाउने संकल्पसहित तयारी...
आईसरको अत्याधुनिक टिप्पर प्रो ८०३१ बजारमा
३ पुष २०७४, सोमबार ०६:४८
काठमाडौं । आइसर कम्पनीले “आईसर कन्ष्ट्रक्ट २०७४” को भव्य आयोजना गर्दै ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ...
गठबन्धनबाट ओली निर्विकल्प प्रधानमन्त्री
२७ मंसिर २०७४, बुधबार ०६:४६
वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव...
चन्द्रागिरीको करोडौंको ढुङ्गा लिलाम गर्न नदिइने
३० कार्तिक २०७४, बिहीबार ०७:४८
काठमाडौं । थानकोट–चन्द्रागिरी चित्लाङ सडकमा भएको अनियमितता र ढिलासुस्ती कुनै प्रकारले पनि सैह्य नहुने सरोकारवालाहरुले बताएका छन् ।...
वैकल्पिक ऊर्जामा भुजेलको इसारामा धिताल
२८ भाद्र २०७४, बुधबार ०७:३७
काठमाडौ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र केही हाकिमको बजेट ‘स्वाहा’ पार्ने अखडाका रूपमा परिणत भएको छ । दुर्गम...
आर्थिक लाभका निम्ति व्यापक सरुवा
७ भाद्र २०७४, बुधबार ०५:२२
काठमाडौं । मन्त्री र सचिवको मिलेमतोमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कर्मचारीहरूको व्यापक रूपमा सरुवा भएको छ...
एनसेलले बढायो सापटी सेवा
३२ श्रावण २०७४, बुधबार ०५:४१
काठमाडौ । एनसेलले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पु¥याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि...