अर्थतन्त्र
टेलिकम कामिनीको दुहुनो गाई
११ श्रावण २०७४, बुधबार ०६:२३
काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरले टेकिमलाई दुहुनो गाई बनाएका छन् ।...
महालेखा प्रतिवेदन भन्छ, भ्रष्टाचारले सीमा नाघ्यो
३० असार २०७४, शुक्रबार ०६:०१
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले सरकारी निकायले प्रचलित ऐनकानुनको व्यवस्था लत्याउँदै अपारदर्शी तरिकाले मोटो रकम खर्च गरेको जनाएको छ...
समाजप्रतिको सकारात्मक लगाव नै हाम्रो जितको आधार
८ असार २०७४, बिहीबार ०६:२१
० लिखुपिके गाउँपालिका प्रमुखका रूपमा तपार्इं एमालेका तर्फबाट प्रस्तुत हुनुभएको छ । यसलाई कसरी लिनुभएको छ ? –...
यूएई एक्सचेन्जबाट पैसा पठाउन अझ सहज ।
३१ जेष्ठ २०७४, बुधबार ०७:२५
काठमाडौं । ग्लोबल आईएमई बैंकले यूएई एक्सचेन्जसँगको सहकार्यमा यूएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको छ ।...
श्रम विधेयक र श्रमिक अधिकारमाथि खेलवाड
२४ चैत्र २०७३, बिहीबार ०५:२०
व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सोमबारको बैठकबाट श्रमसम्बन्धी विधेयक–२०७२ लाई अत्यन्तै न्यून उपस्थितिमा पारित गरेको विषय सार्वजनिक...
६५ पत्रकारको निःशुल्क मुटु परीक्षण
२६ माघ २०७३, बुधबार ०६:३९
काठमाडौं । प्रेस चौतारी नेपालको १९औं स्थापना दिवसका अवसरमा ६५ जना पत्रकारको निःशुल्क मुटु स्वास्थ्य परीक्षण गरिएको छ...
लघुवित्त संस्थाहरू संकटतिर
७ पुष २०७३, बिहीबार ०५:३९
काठमाडौं । बंैकिङ पहुँचबाट टाढै रहेका ग्रामीण क्षेत्रका विपन्न बासिन्दाहरूलाई लघुवित्त बैंकहरूले ठूलै सहयोग पु¥याउँदै आइरहेको थियो ।...
धार्मिक पर्यटनको गन्तव्य बन्दैे सर्वसिद्धेश्वर गुफा
२ मंसिर २०७३, बिहीबार ०५:२०
सिन्धुली । बालाजोर गाविसको सिम्लेमा रहेको सर्वसिद्धेश्वर महादेव गुफा केही वर्षयता आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको गन्तव्य बन्दै...
हेभी इक्विपमेन्टको अध्यक्षमा कुँवर
२ मंसिर २०७३, बिहीबार ०५:१३
काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको पहिलो अधिवेशनले ताराबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।...
चिनिया जहाज दोस्रो लाउडा भएका छन्
१० कार्तिक २०७३, बुधबार ०७:०७
० झन्डै एक महिना भयो तपार्इं युनियनको अध्यक्ष निर्वाचित हुनुभएको, युनियनलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ? –साथीहरूले हामीप्रति...
ग्लोबल आइएमईले १६ प्रतिशत लाभांश दिने
५ आश्विन २०७३, बुधबार ०६:५८
काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड २२ लाख २३ हजार ९ सय...
राज्यले व्यवस्थित तरिकाले काम लगाउन सकेको छैन
२९ भाद्र २०७३, बुधबार ०६:५४
० तपाईं आबद्ध संघले स्वास्थ्यकर्मीहरूका हकहितका लागि के काम गरिरहेको छ ? – हाम्रो संघ स्वास्थ्यकर्मीहरूको साझा टे«ेड...