स्थानीय तह निर्वाचन २०७९
बाजुराको बुढीनन्दामा तनाव, प्रहरीद्वारा हवाई फायर
३० बैशाख २०७९, शुक्रबार ०४:५९३० वैशाख, काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ । दुई पक्षबीच...
हुम्लाको चंखेलीमा झडप, मतदान अधिकृत घाइते
३० बैशाख २०७९, शुक्रबार ०४:१०३० वैशाख, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन र स्वतन्त्र...
बाराको देवतालमा झडप, मतदान रोकियो
३० बैशाख २०७९, शुक्रबार ०३:३०३० वैशाख, बारा । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच...
दोलखाको वैत्यश्वरमा तनाव, प्रहरीद्वारा हवाई फायर, मतदान रोकियो
३० बैशाख २०७९, शुक्रबार ०३:२२३० वैशाख, काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नं. १, २ र ३ मा मतदान स्थगित भएको छ...
कमल थापाले गरे मतदान
३० बैशाख २०७९, शुक्रबार ०३:१५३० वैशाख, काठमाडौं । राप्रपा नेपाल अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका ६ स्थित...
भट्टराईले पालुङटारबाट गरे मतदान
३० बैशाख २०७९, शुक्रबार ०३:१२३० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान...
एमाले महासचिव पोखरेलद्वारा बिजौरी मतदान केन्द्रमा मतदान
३० बैशाख २०७९, शुक्रबार ०३:०९३० वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ को जनता...
धनराज आचार्यले गरे मतदान
३० बैशाख २०७९, शुक्रबार ०३:०६३० वैशाख, पोखरा । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले मतदान गरेका छन् । पोखरा महानगरपालिका-३३...
विष्णु पौडेलले गरे मतदान
३० बैशाख २०७९, शुक्रबार ०३:०४३० वैशाख, बुटवल । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा मतदान गरेका...
गृहमन्त्रीले गरे मतदान
३० बैशाख २०७९, शुक्रबार ०३:०१३० वैशाख,काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर...
वर्षाका कारण हुम्लामा मतदान प्रभावित
३० बैशाख २०७९, शुक्रबार ०२:५८३० वैशाख, हुम्ला । वर्षाका कारण हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुन जिल्ला निर्वाचन कार्यालय...
प्रचण्डले गरे मतदान
३० बैशाख २०७९, शुक्रबार ०२:५६३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । गृह जिल्ला चितवनको...