स्थानीय तह निर्वाचन २०७९
भरतपुरमा एमालेका मेयर उम्मेदवार सुवेदीले गरे मतदान
३० बैशाख २०७९, शुक्रबार ०२:५४३० वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् ।...
केशव स्थापितले गरे पद्मकन्या क्याम्पसमा मतदान
३० बैशाख २०७९, शुक्रबार ०२:५२३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाबाट नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । उनले...
सिर्जना सिंहले गरिन् मतदान
३० बैशाख २०७९, शुक्रबार ०२:४९३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । काठमाडौं महानगरपालिका-१६ स्थित नेपाल...
कांग्रेस वरिष्ठ नेता पौडेलले गरे मतदान
३० बैशाख २०७९, शुक्रबार ०२:४६३० वैशाख, तनहुँ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । पौडेलले तनहुँको व्यास...
स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा
२९ बैशाख २०७९, बिहीबार १३:१८२९ वैशाख, काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार आयोजित नियमित...
ओलीको अनुरोध– चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला
२९ बैशाख २०७९, बिहीबार ०७:३६२९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधीमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान...
वामदेव गौतमले भोट नहाल्ने
२९ बैशाख २०७९, बिहीबार ०६:२०२९ वैशाख, काठमाडौं । नेता वामदेव गौतमले भोलि को स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । नेकपा...
नयाँ मतदातालाई आज पनि परिचयपत्र वितरण गरिँदै
२९ बैशाख २०७९, बिहीबार ०२:२७२९ वैशाख, काठमाडौं । नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा...
आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने
२८ बैशाख २०७९, बुधबार ०४:२८२८ वैशाख, काठमाडौं । निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ । नयाँ...
आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै
२८ बैशाख २०७९, बुधबार ०४:२२२८ वैशाख, काठमाडौं । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि मतदाता परिचय पत्र वितरण गर्ने...
एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने
२७ बैशाख २०७९, मंगलवार ०२:५६२७ वैशाख, काठमाडौं ।नेकपा (एमाले)ले आज काठमाडौँको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्ने भएको छ...
स्थानीय तह निर्वाचन : आज मध्यरातदेखि मौन अवधि
२७ बैशाख २०७९, मंगलवार ०२:४६२७ वैशाख, काठमाडौं ।स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि सुरु हुँदैछ। निर्वाचनमा उम्मेदवार बनेकाहरुले आज राति १२...