र यो पनि
रवि लामिछाने नेपाली नागरिकता बनाउन पुगे काठमाडौं जिल्ला प्रशासन कार्यालय
१५ माघ २०७९, आईतवार ०६:००
१५ माघ, काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि रवि लामिछाने जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेका छन्। शुक्रबार...
प्रधानमन्त्रीकै काँधमा गृह मन्त्रालयको कार्यभार
१४ माघ २०७९, शनिबार ०९:०७
१४ माघ, काठमाडौं । रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइएको छ...
एमालेकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन् : प्रदीप ज्ञवाली
१४ माघ २०७९, शनिबार ०७:३५
१४ माघ, पाल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन्...
रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो
१३ माघ २०७९, शुक्रबार १२:३१
१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको...
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीकाे निर्णय
१३ माघ २०७९, शुक्रबार ११:१०
१३ माघ, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।...
प्रेमप्रसादको आत्मदाहबारे छानबिन गर्न गृहले बनायो समिति
१२ माघ २०७९, बिहीबार १२:३१
१२ माघ, काठमाडौं । आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न...
आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड
१२ माघ २०७९, बिहीबार १२:०८
१२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्...
हिमपातको कारण जुम्लामा हवाई सेवा अवरुद्ध
१२ माघ २०७९, बिहीबार ०५:३०
१२ माघ, जुम्ला । हिमपात भएपछि जुम्लामा हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन...
कर्णाली मन्त्रिपरिषदले पायो पूर्णता
११ माघ २०७९, बुधबार ११:५२
११ माघ, काठमाडौं । कर्णाली प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको छ। बुधबार मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद विस्तार गरेका हुन्।...
बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ ग्रहण
११ माघ २०७९, बुधबार ०८:४७
११ माघ, मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश...
संसद भवनअगाडि आत्मदाह प्रसाय गरेका आचार्यको निधन
११ माघ २०७९, बुधबार ०१:४७
११ माघ, काठमाडौं । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुरस्थित...
केपी ओली कप फागुनमा हुने
१० माघ २०७९, मंगलवार १३:०५
१० माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको...