र यो पनि
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित
२२ भाद्र २०८०, शुक्रबार १०:००२२ भदौ, काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते बिहान ११...
प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा टुङ्गो लागिसकेको छैन : परराष्ट्रमन्त्री साउद
२१ भाद्र २०८०, बिहीबार ०७:५९२१ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आउँदो असोज ६ गते हुने चीन भ्रमणको तयारी भइरहेको...
अमेरिकी सेनाको टोली आज नेपाल आउँदै
२१ भाद्र २०८०, बिहीबार ०२:०९२१ भदौ, काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी आज (बिहीबार) नेपाल आउँदै छ । यही भदौ २४...
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
२० भाद्र २०८०, बुधबार ०२:३४२० भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।...
बालेनको प्रस्ताव : सरकारले जग्गा दिए क्रिकेट रंगशाला बनाउन महानगरले पहल गर्छ
१९ भाद्र २०८०, मंगलवार ०५:१६१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह (बालेन्द्र) ले संघीय सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला...
चौरजहारीमा खोलाले बगाएर दाजु–बहिनीको मृत्यु
१८ भाद्र २०८०, सोमबार ०३:५५१८ भदौ, रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजु–बहिनीको ज्यान गएको छ...
एमसीसी आजदेखि कार्यान्वयनमा आउँदै
१३ भाद्र २०८०, बुधबार ०३:४४१३ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आजदेखि कार्यान्वयनमा आउँदै छ। सम्झौताअनुसार एमसीसी आज...
भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास हस्तान्तरण
१० भाद्र २०८०, आईतवार ११:३९१० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवासगृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश...
ललिता निवास प्रकरण : दाङका प्रजिअ सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइयो
१० भाद्र २०८०, आईतवार ०६:०९१० भदौ, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइएको छ । वैद्यलाई...
२० वर्षीय युवकको हत्या आरोपमा ‘लादेन’ र ‘बब’ पक्राउ
९ भाद्र २०८०, शनिबार ०५:०७९ भदौ, चितवन । नवलपरासीको देवचुली नगरपालिका–३ घर भई चितवनको भरतपुर नगरपालिका–३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन...
मेलम्चीमा बाढी, मेलम्ची–हेलम्बु सडक अवरुद्ध
८ भाद्र २०८०, शुक्रबार ०३:००८ भदौ, काठमाडौं । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले...
सुन तस्करी प्रकरण : अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइयो
७ भाद्र २०८०, बिहीबार १०:०८७ भदौ, काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि...