२५ भाद्र २०८०, सोमबार १४:०५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ
२५ भदौ, काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् ।
उनलाई अपराध महाशाखा काठमाडौंले पक्राउ गरेर कास्की पठाउन लागिएको एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । पूर्व अध्यक्ष जिबी राईसहित ७ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको थियो । बचतकर्ताको अर्बौ रकम हिनामिना र रकम फिर्ता नगरेको आरोपमा उनीहरूविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरुद्ध ९७१ जनाले जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply