मुख्य समाचार
सुन प्रकरण : दुई चिनियाँ नागरिक पक्राउ
२६ श्रावण २०८०, शुक्रबार ०४:४५२६ साउन, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ...
प्रतिनिधिसभा बैठक बस्दै
२६ श्रावण २०८०, शुक्रबार ०१:०८२६ साउन,काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक...
कांग्रेस सांसद शर्मा पक्राउबारे सिआइवीले पठायो सभामुखलाई पत्र
२५ श्रावण २०८०, बिहीबार १४:०४२५ साउन, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेको जानकारी...
प्रधानमन्त्रीले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता
२५ श्रावण २०८०, बिहीबार ०९:५२२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । अब सरकारले...
गगनको निर्वाचन क्षेत्र कपनमा बालेनको डोजर, स्थानीय आन्दोलित
२५ श्रावण २०८०, बिहीबार ०८:०९२५ साउन,काठमाडौं । काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित काठमाडौं महानगरपालिकाको प्रहरीको टोली कपन...
रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीको प्रदर्शन
२५ श्रावण २०८०, बिहीबार ०५:३६२५ साउन, काठमाडौँ । रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले विरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल...
संसदमा आज पनि एमालेको अवरोध, वैठक शुक्रबारसम्म स्थगित
२४ श्रावण २०८०, बुधबार ०७:५०२४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक आज (बुधबार) पनि स्थगित भएको छ...
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार
२४ श्रावण २०८०, बुधबार ०४:०५२४ साउन, सर्लाही । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ ।...
कोशी प्रदेशमा आज सार्वजनिक बिदा
२४ श्रावण २०८०, बुधबार ०१:०५२४ साउन,काठमाडौं । कोशी प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा...
प्रतिनिधिसभाको बैठक बस्दै
२४ श्रावण २०८०, बुधबार ०१:०३२४ साउन,काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको...
संसद्मा फेरि एमालेको अवरोध, बुधबारका लागि सर्यो प्रतिनिधिसभा बैठक
२३ श्रावण २०८०, मंगलवार १३:१९२३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् अवरोध गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले...
रोल्पा बस दुर्घटनामा ४ जनाको मृत्यु, १८ जना घाइते
२३ श्रावण २०८०, मंगलवार १०:३५२३ साउन, रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका...