समाचार
वागमतीसहित पाँच प्रदेशमा भारी बर्षा
११ श्रावण २०८०, बिहीबार ०१:०७
११ साउन,काठमाडौं । नेपालमा अहिले मनसुनी प्रभाव रहेको छ । केही प्रदेशमा आज (बिहीबार) भारी वर्षाको सम्भावना रहेको...
सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा
१० श्रावण २०८०, बुधबार १३:४५
१० साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको १०० किलो सुन तस्करीको आशंकामा राजस्व...
सीतापाइलामा १३ बर्षीया बालिका बसभित्रै बलात्कृत
१० श्रावण २०८०, बुधबार १०:०३
१० साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा एक १३ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका...
कोशी सरकार गठनविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
१० श्रावण २०८०, बुधबार ०५:५८
१० असार, काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज (बुधबार) पनि सुनुवाइ हुने भएको छ...
त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी पाण्डेलाई
९ श्रावण २०८०, मंगलवार ११:४४
९ साउन, काठमाडौँ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ । निजामती राष्ट्रिय...
कोशी सरकार गठनविरुद्धको रिट ३ न्यायाधीशको पूर्ण इजलासमा
९ श्रावण २०८०, मंगलवार ०६:२६
९ साउन, काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। सोमबार...
कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चको पूर्ण इजलासमा बहस हुँदै
९ श्रावण २०८०, मंगलवार ०१:१४
९ साउन, काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकतामाथि आज बाट सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुने भएको छ...
कोशी सरकार गठनविरुद्धको विवाद पूर्ण इजलासमा पठाउन आदेश
८ श्रावण २०८०, सोमबार १०:५५
८ साउन,काठमाडौं । कोशी सरकार गठनविरुद्धमा दायर भएको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका...
अर्थमन्त्री महतको दाबी : मेरै सक्रियताले तस्करीको सुन बरामद भयो
८ श्रावण २०८०, सोमबार ०७:२५
८ साउन, रुपन्देही । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले...
घर बनाउन दुई करोडसम्म ऋण पाइने
७ श्रावण २०८०, आईतवार ०९:२२
७ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति जारी गर्दै आवासीय घर...
चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता काठमाडौंमा
७ श्रावण २०८०, आईतवार ०८:३८
७ साउन, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन आज काठमाडौं आइपुगेका छन्...
ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ
७ श्रावण २०८०, आईतवार ०७:१५
७ साउन, काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको...