समाचार
ब्ल्याकलिस्टेड कम्पनीलाई एपीसी किनाउने तयारी
९ फाल्गुन २०७४, बुधबार ०६:४०
काठमाडौं । सशस्त्र प्रहरीले द्वन्द्वग्रस्त मुलुक साउथ सुडानमा पाँचवटा आर्म पर्सनल क्यारियर (एपीसी) किन्न विवादित ठेकदार कम्पनी जय...
चिनियाँ जहाज निगमलाई घाँडो ?
२ फाल्गुन २०७४, बुधबार ०७:०३
काठमाडौं । नेपाल वायुसेवा निगमले वाई १२ नमक दुई थान नयाँ चिनियाँ जहाज नेपाल ल्याएपछि अब निगमसँग ६...
दुगडको मुद्दा भित्रभित्रै गायब
२ फाल्गुन २०७४, बुधबार ०६:५६
काठमाडौं । दुगड फुड एन्ड बेभरेज कम्पनीले बजारमा कुहिएको फ्रुटी पठाइरहेको रंगेहात भेटिएको सात महिनासम्म कारबाही नहुनुको कारण...
रूपज्योतिका अनेक रूप
२ फाल्गुन २०७४, बुधबार ०६:५३
काठमाडौं । चर्चित व्यवसायीको परिचय बनाएका डा. रूपज्योति पछिल्लो समय विवादमा परेका छन् । आफूलाई विपासनाको आचार्य बताउने...
माथिल्लो त्रिशूली–१ उल्टिने सम्भावना
२ फाल्गुन २०७४, बुधबार ०६:५२
काठमाडौं । मन्त्री र सचिवको दबाबमा नेपाल विद्युत्् प्राधिकरणको बोर्डले एउटा कोरियन कम्पनीसँग माथिल्लो त्रिशूली–१ को विद्युत् डलरमा...
एआईजी चन्द र महाशाखा प्रमुख लोहनीबीच द्वन्द्व मूल्यांकनमा नम्बर कम दिने धम्की
२८ माघ २०७४, आईतवार ०५:४९
काठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरी र मातहत निकायहरूबीच द्वन्द्व࣓ सिर्जना हुन पुगेको छ । आयुक्त कार्यालयले...
युवा नेताको प्रदेश मन्त्रीमा बार्गेनिङ
२७ माघ २०७४, शनिबार ०७:१२
काठमाडौं । नेकपा (एमाले) लाई क्रियाशील राजनीतिक दलका रूपमा हेर्ने गरिन्छ । केन्द्रदेखि तल्लो तहसम्मै एमालेको संगठन मजबुत,...
यसरी उघ्रियो कमलको राष्ट्रवादी मुखुन्डो
२७ माघ २०७४, शनिबार ०६:५८
काठमाडौं । अघिल्लो हप्ता उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाको दबाबमा नेपाल विद्युत्् प्राधिकरणले एउटा अलोकप्रिय निर्णय ग¥यो ।...
सोल्टीको भोजमा स्वराजलाई ‘बिरामी–खाना’
२७ माघ २०७४, शनिबार ०६:५६
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा ‘भावी प्रधानमन्त्री’ केपी शर्मा ओलीसँग भेटवार्ता गरेर मूलतः अविश्वास चिर्ने उद्देश्यका...
सहरी विकासका नाममा कुम्ल्याउँदै सचिव
१७ माघ २०७४, बुधबार ०४:०९
काठमाडौं । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने उखान अहिले सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले चरितार्थ गर्न पुगेका...
एकता विरोधीका रूपमा किन मुछिए यी नेता ?
१७ माघ २०७४, बुधबार ०४:०३
काठमाडौं । नेकपा (एमाले) ले पार्टी कार्यालय धुम्बाराहीमा सरकारका गलत निर्णय र कदमबारे पार्टीको धारणा सार्वजनिक गर्न माघ...
कमरेडहरूलाई भोटो सिलाउन हतार
१२ माघ २०७४, शुक्रबार ०६:०१
काठमाडौं । प्रदेशसभाका सांसदहरूले शपथ लिएको महिना दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । आइतबार सबै प्रदेशका...