समाचार
सम्मानजनक सहभागिता नभए कांग्रेसको शेखर समूह सरकार बाहिरै बस्ने
१७ चैत्र २०७९, शुक्रबार ०७:४२
१७ चैत, काठमाडौं । नेपाली काँग्रेसको शेखर कोइराला पक्ष सम्मानजनक सहभागिता नपाए सरकारमा नजाने भएको छ । आज...
राष्ट्रपतिसँग छलफल गरेर फर्किए प्रधानमन्त्री प्रचण्ड
१७ चैत्र २०७९, शुक्रबार ०६:१५
१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेर फर्किएका छन्। प्रचण्ड पौडेललाई भेट्न...
सरकार र मिटर ब्याजपीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता जारी
१७ चैत्र २०७९, शुक्रबार ०४:४८
१७ चैत,काठमाडौँ । सरकार र मिटर ब्याजपीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता शुरु भएको छ । बिहीबारदेखि शुरु...
एसईई आजदेखि शुरु,चार लाख ८५ हजार विद्यार्थी सहभागी
१७ चैत्र २०७९, शुक्रबार ०१:२५
१७ चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) देखि शुरु हुँदैछ । एसईईमा यस...
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त
१६ चैत्र २०७९, बिहीबार १०:४५
१६ चैत,काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरू...
मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, आजै फेरि अर्को वार्ता हुने
१६ चैत्र २०७९, बिहीबार ०९:०५
१६ चैत, काठमाडौं । सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको छ...
शरतसिंह भण्डारी श्रममन्त्री बन्दै
१६ चैत्र २०७९, बिहीबार ०७:००
१६ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सांसद शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । उनी...
चितवन–२ मा गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार बन्ने
१६ चैत्र २०७९, बिहीबार ०६:५६
१६ चैत, काठमाडौँ । नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ को उम्मेदवार...
साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने : रक्षामा पूर्णबहादुर, गृहमा नारायणकाजी
१६ चैत्र २०७९, बिहीबार ०५:४१
१६ चैत, काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास...
मन्त्रिपरिषद विस्तार आज, नौं दल सरकारमा सहभागी हुँदै
१६ चैत्र २०७९, बिहीबार ०२:२१
१६ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । १०...
कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै
१६ चैत्र २०७९, बिहीबार ०१:५०
१६ चैत, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक...
सत्ता गठबन्धनले टुङ्ग्यायो मन्त्रालय भागबण्डा
१५ चैत्र २०७९, बुधबार १२:४९
१५ चैत, काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको छ । जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच,...