१५ चैत्र २०७९, बुधबार १२:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सत्ता गठबन्धनले टुङ्ग्यायो मन्त्रालय भागबण्डा
१५ चैत, काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको छ । जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) लाई दुई, जनता समाजवादी पार्टी (जसपा) लाई दुई मन्त्रालय दिने सहमति भएको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी (लोसपा) लाई एक, नेपाल समाजवादी पार्टीलाई एक र जनमतलाई थप राज्यमन्त्री दिने सहमति भएको एक नेताले जानकारी दिएका छन् । यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइनसकेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको श्रेष्ठले बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply