समाचार
इलाममा भूकम्पको धक्का
१६ फाल्गुन २०७९, मंगलवार ०८:४३१६ फागुन, इलाम । इलाममा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १० बजेर ३ मिनेटमा इलामको...
सन्दीपलाई यूएई पठाउन क्यानले थाल्यो प्रक्रिया
१६ फाल्गुन २०७९, मंगलवार ०७:३४१६ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई यूएई पठाउने प्रक्रिया सुरु गरेको छ।...
पौडेललाई भोट माग्दै ओलीसमक्ष पठाए देउवाले पत्र
१६ फाल्गुन २०७९, मंगलवार ०३:४५१६ फागुन, काठमाडौं । आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस...
आज एमाले सचिवालय बैठक बस्दै
१५ फाल्गुन २०७९, सोमबार ०४:३७१५ फागुन, काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा...
प्रधानमन्त्रीको कतार भ्रमण रद्द
१५ फाल्गुन २०७९, सोमबार ०२:३४१५ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कतार भ्रमण रद्द भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति...
पल शाहलाई उच्च अदालतको सफाइ, भोलि जेलमुक्त हुने
१४ फाल्गुन २०७९, आईतवार १४:४०१४ फागुन, काठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय...
ठूलो कचौरामा दूध-भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ : ओली
१४ फाल्गुन २०७९, आईतवार ११:०५१४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोको संज्ञा दिएका छन् । ठूलो...
राप्रपाले प्रदेश १ सरकार तत्काल नछाड्ने
१४ फाल्गुन २०७९, आईतवार ०८:३११४ फागुन, विराटनगर । राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक...
जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौं : प्रधानमन्त्री
१४ फाल्गुन २०७९, आईतवार ०७:१३१४ फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
पल शाहको मुद्दामा उच्च अदालत पोखरामा आज सुनुवाइ हुँदै
१४ फाल्गुन २०७९, आईतवार ०३:०२१४ फागुन, काठमाडौँ । अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सफाइ माग गर्दै उच्च अदालत पोखरामा दिएको...
कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा पुडासैनी
१४ फाल्गुन २०७९, आईतवार ०२:०८१४ फागुन, काठमाडौँ । कृषि बिकास बैंकको सञ्चालक समितिको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । नव नियुक्त...
सुवास नेम्वाङ दाउपेचको उम्मेदवार होइन : ओली
१३ फाल्गुन २०७९, शनिबार ०९:३६१३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदका लागि एमालेले खडा गरेको कुनै पनि...