चक्रपथ
परराष्ट्रमन्त्री बन्दै एनपी साउद, भोलि शपथ
२ बैशाख २०८०, शनिबार १३:२०२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । आठौं पटक मन्त्रिपरिषद्...
मधेशमा आज जुडशीतल मनाइँदै
२ बैशाख २०८०, शनिबार ०३:०१२ वैशाख, जनकपुरधाम । नव वर्षको स्वागतमा मिथिलासहित मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक...
ऊर्जाको बेरुजु एक अर्ब २९ करोड
१ बैशाख २०८०, शुक्रबार १०:०६१ वैशाख, काठमाडाैं । मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि काम गर्दै आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ...
सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं : राष्ट्रपति
१ बैशाख २०८०, शुक्रबार ०२:१३१ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई आह्वान गरेका...
उद्योग वाणिज्य महासंघ एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी
३० चैत्र २०७९, बिहीबार ०२:४१३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई समूहकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन्...
रास्वपाले ढाकाकुमारको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने
२९ चैत्र २०७९, बुधबार १४:१९२९ चैत, काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई...
पुसतिरको अडियो चुनावको मुखमा ल्याउनु पार्टीमाथि सुनियोजित प्रहार हो : ढाकाकुमार श्रेष्ठ
२९ चैत्र २०७९, बुधबार १२:५१२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले अडियो प्रकरणमा न्यायलय गइसकेको बताएका छन् । पार्टी...
दुई करोड मागेको अडियो ढाकाकुमारकै भएको अनुशासन आयोगको ठहर
२९ चैत्र २०७९, बुधबार ०८:३५२९ चैत,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सांसद ढाकाकुमार श्रेष्ठकै भएको राष्ट्रिय स्वतन्त्र पार्टीको...
सिन्धुलीमा कार दुर्घटना, चार भारतीय नागरिकको मृत्यु
२९ चैत्र २०७९, बुधबार ०१:२१२९ चैत, काठमाडौं । गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हँुदा चार भारतीय...
वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ
२८ चैत्र २०७९, मंगलवार ११:००२८ चैत, काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ...
नेपालका बैंकहरु सुरक्षित छन्,सानो धक्काले डुब्दैनन्
२८ चैत्र २०७९, मंगलवार १०:१०२८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रमा सुधार आएको भन्दै अब सानो धक्काले...
चार एआइजीलाई दर्ज्यानी चिन्ह
२६ चैत्र २०७९, आईतवार ११:४६२६ चैत, काठमाडौं । प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भएका चार जना प्रहरी अधिृकतलाई...