चक्रपथ
सुनको भाउले बनायो नयाँ रेकर्ड
२१ बैशाख २०८०, बिहीबार ०७:१८२१ वैशाख, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको...
कोशी प्रदेश : संसदीय दलको उपनेता राम राना र सचेतकमा सिर्जना राई चयन
२० बैशाख २०८०, बुधबार ०९:२५२० वैशाख, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा राम राना मगर चयन भएका छन् ।...
स्मार्ट टेलिकम खारेज, सम्पति सरकारले लिँदै
२० बैशाख २०८०, बुधबार ०८:१४२० वैशाख, काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालिले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः...
बझाङमा हिमपहिरो, यार्सागुम्बा खोज्न गएकी एक महिलामा बेपत्ता
१९ बैशाख २०८०, मंगलवार १३:०९१९ वैशाख, बझाङ । बझाङमा हिमपहिरोमा परेर यार्सागुम्बा खोज्न गएकी एक महिला बेपत्ता भएकी छन् । बझाङको सुर्मा...
पेट्रोलियम पदार्थको मूल्य घटेर आयो
१८ बैशाख २०८०, सोमबार १२:०६१८ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ...
सरकार र महावीर पुनबीच आज पनि वार्ता
१८ बैशाख २०८०, सोमबार ०४:०२१८ वैशाख, काठमाडौं । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ ।...
उपचार गराएर स्वदेश फर्किए राष्ट्रपति पौडेल
१८ बैशाख २०८०, सोमबार ०२:१९१८ वैशाख, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर...
गण्डकीका मुख्यमन्त्री पाण्डेले वैशाख २१ मा विश्वासको मत लिने
१७ बैशाख २०८०, आईतवार १२:४३१७ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन् । संविधानको...
डाबर नेपालले नौं अर्ब ६८ करोड थप लगानी गर्ने
१४ बैशाख २०८०, बिहीबार १२:५२१४ वैशाख,काठमाडौं । लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधकरण...
एक लाख नगद सहित सन्दीप लामिछानेलाई वर्ल्डलिंकले गर्यो सम्मान
१४ बैशाख २०८०, बिहीबार ११:००१४ वैशाख, काठमाडौं । सर्वाधिक छिटो १०० एक दिवसीय विकेटको कीर्तिमान रचेका सन्दीप लामिछानेले एक लाख नगद पुरस्कार...
बारामा दुईटा मतपत्रसहित जसपा नेता यादव पक्राउ
१० बैशाख २०८०, आईतवार ०६:२४१० वैशाख, बारा । मतपेटिकामा दुई वटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्बर २ को देवताल गाउँपालिका–७ स्थित...
वाणिज्य बैंकहरूको नाफा नाफा ४८ अर्ब ३७ करोड
९ बैशाख २०८०, शनिबार १३:२०९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब...