चक्रपथ
प्रचण्ड र नारायणकाजीलाई आयोगले सोध्यो स्पष्टीकरण
२२ कार्तिक २०७९, मंगलवार ०२:५१२२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा...
मंसिर ४ को चुनाव महाभारत युद्ध जस्तै : गुरुङ
२१ कार्तिक २०७९, सोमबार ०७:१९२१ कात्तिक,लमजुङ । नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको चुनाव महाभारतको युद्ध...
सर्वोच्च अदालतले भन्यो, नो नट अगेनलाई कारबाही नगर्नु
२० कार्तिक २०७९, आईतवार ११:५४२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन...
मेयर बालेन साहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
१९ कार्तिक २०७९, शनिबार १२:३७१९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली...
दार्चुलाबाट ओलीकाे उद्घोष : हाम्रो एक इन्च भूमि अर्कालाई छाड्ने छैनौँ
१८ कार्तिक २०७९, शुक्रबार ०९:०८१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका छन् ।...
राष्ट्रपति भण्डारी मुस्ताङमा
१८ कार्तिक २०७९, शुक्रबार ०४:५२१८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मुस्ताङ गएकी छन् । मुक्तिनाथमा गौतम बुद्धको मूर्ति अनावरण...
एमाले अध्यक्ष ओलीले दार्चुलाबाट कात्तिक १८ मा चुनावी सभा सुरु गर्ने
१६ कार्तिक २०७९, बुधबार ०७:२२१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका उम्मेदवारहरूलाई मत माग्न सातै प्रदेशमा हुने चुनावी...
२० ग्यारेन्टी र २४७ प्राथमिकतासहित एमालेको घोषणापत्र सार्वजनिक
१५ कार्तिक २०७९, मंगलवार ०९:१११५ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी पाँच वर्षमा गर्ने महत्वाकांक्षी योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ...
सबै प्रकारका भत्ता वृद्धि गर्ने एमालेको घोषणा
१५ कार्तिक २०७९, मंगलवार ०९:०३१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । एमालेले मंसिर ४...
नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, दुई जना घाइते
१५ कार्तिक २०७९, मंगलवार ०१:५६१५ कात्तिक, नवलपरासी । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।...
मंसिर ४ मा देशमा परिर्वतन चाहने शक्तिको जीत हुन्छ : ओली
१४ कार्तिक २०७९, सोमबार १०:२३१४ कात्तिक, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत...
राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी
१४ कार्तिक २०७९, सोमबार ०६:४५१४ कात्तिक, काठमाडौं । राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा...