चक्रपथ
मिटर ब्याज पीडितद्वारा आन्दोलनको घोषणा
१७ पुष २०७९, आईतवार ०३:२११७ पुस, जनकपुरधाम । सिराहाका मिटर ब्याज घटना पीडितहरु आन्दोलन घोषणा गरेका छन् । आफूहरुको मागप्रति सरकार वेवास्ता...
प्रदेश १ को पहिलो संसद् बैठक आज बस्दै
१७ पुष २०७९, आईतवार ०३:१४१७ पुस, काठमाडौं । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दै छ । ४ मंसिरमा भएको...
आज तमु ल्होसार मनाउँदै गुरुङ समुदाय, सार्वजनिक बिदा
१५ पुष २०७९, शुक्रबार ०२:१०१५ पुस, काठमाडौं । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले...
मधेश प्रदेश सभाको अधिवेशन पुस १८ गते
१४ पुष २०७९, बिहीबार १३:३४१४ पुस, काठमाडौं । मधेश प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभाको अधिवेशन पुस...
प्रभु साहले आज नयाँ पार्टी घोषणा गर्ने
१९ मंसिर २०७९, सोमबार ०४:२२१४ पुस, काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसका लागि उनले...
दोलखामा मतान्तर घटाउँदै एमालेका शिवाकोटी
१७ मंसिर २०७९, शनिबार १०:४११७ मंसिर, दोलखा । दोलखामा मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका...
मुचुल्कामा भन्दा बढी मत भेटिएपछि बाजुरामा रोकियो मतगणना
१६ मंसिर २०७९, शुक्रबार ०५:०२१६ मंसिर, बाजुरा । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरामा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि...
१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते (सूचिसहित)
१४ मंसिर २०७९, बुधबार ०३:५८१४ मंसिर, काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।नेपाली कांग्रेसले सबभन्दा बढी...
महोत्तरी १ मा गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित
११ मंसिर २०७९, आईतवार ०४:२३११ मंसिर, काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन्...
कास्की-३ बाट एमालेका दामोदर पौडेल निर्वाचित
९ मंसिर २०७९, शुक्रबार ०२:४५९ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका...
बैतडीमा प्रहरी चढेको जीप दुर्घटना : मृत्तक संख्या चार , ९ जना गम्भिर घाइते
५ मंसिर २०७९, सोमबार ०४:११५ मंसिर, बैतडी । बैतडीमा जीप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको...
आमनिर्वाचनको मौन अवधि सुरु, जुलुस निकाले २५ हजार जरिवाना
२ मंसिर २०७९, शुक्रबार ०२:३७२ मंसिर ,काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको...