चक्रपथ
देउवाले कांग्रेस पदाधिकारीलाई बोलाए बालुवाटार
१३ आश्विन २०७९, बिहीबार ०६:५३१३असोज,काठमाडौं । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची संशोधनबारे नेपाली कांग्रेस छलफलमा जुटेको छ । प्रधानमन्त्री समेत...
कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना
१२ आश्विन २०७९, बुधबार ०८:२६१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा. शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार...
अमेरिकी सहायकमन्त्री एलिजाबेथ आज नेपाल आउँदै
१२ आश्विन २०७९, बुधबार ०३:५५१२ असोज,काठमाडौं । अमेरिकी कार्यबाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज बुधबार नेपाल आउँदै हुनुहुन्छ । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धीकी...
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
११ आश्विन २०७९, मंगलवार १२:००११ असोज, काठमाडौं । भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले...
उम्मेदवारको खर्च सीमाबारे आयोगले आज दलहरूसँग छलफल गर्दै
११ आश्विन २०७९, मंगलवार ०३:३०११ असोज, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको खर्च सीमाबारे आज...
पार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय
१० आश्विन २०७९, सोमबार ०७:०५१० असोज, काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । सोमबार...
सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति
९ आश्विन २०७९, आईतवार १०:३९९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सेना...
निर्वाचन आचारसंहिता लागू गर्न आयाेगले आज दलहरूसँग छलफल गर्दै
९ आश्विन २०७९, आईतवार ०४:०५९ असोज,काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको...
लोसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत
८ आश्विन २०७९, शनिबार १२:४१८ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा...
घाँस काटन गएकी महिला मृत फेला, हत्याको आशंका
८ आश्विन २०७९, शनिबार ०२:५७८ असोज,महोत्तरी । महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन । वडा नम्बर...
प्रहरीका पूर्वमहानिरीक्षक खनालसहित दर्जनौ नेता एमाले प्रवेश
६ आश्विन २०७९, बिहीबार ०९:०४६ असोज, काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्नुभएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा...
स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकाअब्दुस मिया नेकपा एमाले प्रवेश
६ आश्विन २०७९, बिहीबार ०७:१६६ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले...