चक्रपथ
काठमाडौंको कपनमा आगलागी
५ आश्विन २०७९, बुधबार १४:३४५ असोज,काठमाडौं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । स्थानीय टंक घिसिङको घरमा आगलागी भएको हो...
राप्रपाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष एमाले प्रवेश
४ आश्विन २०७९, मंगलवार १२:१७४ असोज,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य र दैलेख जिल्ला अध्यक्ष सिंगो टीमसहित नेकपा एमालेमा...
सर्लाहीमा चट्याङ लागेर एक युवकको मृत्यु, चार जना घाइते
४ आश्विन २०७९, मंगलवार ०३:३७४ असोज,सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ घारिबथानमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । घटनामा मृतक युवककी...
बादल पत्नी नैनकला एमालेको समानुपातिक सूचीमा
३ आश्विन २०७९, सोमबार १३:४९३ असोज, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ ।...
एमालेले निर्वाचन आयोगलाई बुझायो समानुपातिक उम्मेद्वारको सूची
३ आश्विन २०७९, सोमबार १२:४७३ असोज,काठमाडौ । आउँदो मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल...
चोलेन्द्रलाई सत्तापक्षले नै सफाइ दियो, घर घेर्नु गैरजिम्मेवार : ओली
२ आश्विन २०७९, आईतवार १३:४७२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका...
जबराको निवासमा पुग्यो मानवअधिकार आयोगको टोली
२ आश्विन २०७९, आईतवार ०९:१९२ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको निवासमा पुगेको छ । जबराले सञ्चारमाध्यमहरुमा...
समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि
२ आश्विन २०७९, आईतवार ०३:४८२ असोज, काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको...
संविधान दिवसको अवसरमा काठमाडौंमा एमालेको ‘मर्निङवाक’, अध्यक्ष ओली बानेश्वरबाट हिँड्दै
१ आश्विन २०७९, शनिबार ०३:०४१ असोज, काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाडौंमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गर्दैछ...
प्रतिनिधि सभाको अन्तिम बैठक बस्दै, आज राति १२ बजे कार्यकाल सकिँदै
१ आश्विन २०७९, शनिबार ०२:४११ असोज,काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल आज (शनिबार) राति १२ बजे सकिँदै छ । २०७४ मा निर्वाचित सांसद्हरुको...
एमाले सांसदहरुलाई ओलीको निर्देशन : भोलिदेखि संसदमा आउँदैनौं, चुनावमा खटिनुस्
३१ भाद्र २०७९, शुक्रबार ०७:१६३१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि १ असोजको मध्य रातदेखि संसदको कार्याकाल सकिने...
काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको गयो ज्यान
३० भाद्र २०७९, बिहीबार ०३:५८३० भदौ,काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा गए राति घरमाथिबाट खसेको पहिरोले पुरेर एकै परिवारका तीन जनाको ज्यान गएको...