चक्रपथ
रेल र मेट्रो रेल आयोजनाको लागि ६ अर्ब ५३ करोड बजेट
१५ जेष्ठ २०७९, आईतवार १२:३५१५ जेठ, काठमाडौं । रेल र मेट्रोरेल आयोजनाको लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ। पुराना...
सम्पर्कविहीन भएको जहाजको खोजीमा हेलिकोप्टर परिचालन
१५ जेष्ठ २०७९, आईतवार ०६:१५१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।...
पूर्वडीआईजी कोइरालाको फैसला उल्टियो, अब ११ बर्ष जेल बस्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार १२:२८१२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद...
ओलीको आरोप- निर्वाचनमा प्रतिपक्षी दलमथि सरकार निर्मम ढंगले प्रस्तुत भयाे
१२ जेष्ठ २०७९, बिहीबार ०६:४३१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम...
अझै ४ पालिकाको मतपरिणाम आउन बाँकी
१२ जेष्ठ २०७९, बिहीबार ०२:०७११ जेठ, काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौं महानगरपालिकासहित चार...
अमेरिकी उपविदेशमन्त्री जेया आज नेपाल आउँदै
६ जेष्ठ २०७९, शुक्रबार ११:०८६ जेठ, काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश...
मतदानपछि फर्किंदै गर्दा एक वृद्धको मृत्यु
३० बैशाख २०७९, शुक्रबार ०३:३२३० वैशाख, बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३...
प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो ८ घण्टे स्पष्टीकरण
२९ बैशाख २०७९, बिहीबार १३:२१२९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा प्रचार गरेको भन्दै नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल...
आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने
२८ बैशाख २०७९, बुधबार ०४:२८२८ वैशाख, काठमाडौं । निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ । नयाँ...
एमाले प्रवेश गरे पुण्य गौतम
२७ बैशाख २०७९, मंगलवार १२:५८२७ वैशख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । गौतमलाई...
राष्ट्रपतिद्वारा सीता जयन्तीका अवसरमा शुभकामना
२७ बैशाख २०७९, मंगलवार ०२:३०२७ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएकी छन्...
प्रधानमन्त्री पदका लागि देउवाले पार्टी सिध्याउँदैछन् : ओली
२५ बैशाख २०७९, आईतवार १२:००२५ वैशाख, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि...