चक्रपथ
ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द
१० माघ २०७८, सोमबार ०३:३२
१० माघ, ललितपुर । कर्मचारीमा पनि काेराेना भाइरसकाे संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द...
सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी छैन : एमाले
८ माघ २०७८, शनिबार ०४:०९
८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहानका लागि बोलाएको सर्वदलीय बैठकका...
पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै
७ माघ २०७८, शुक्रबार ०४:००
७ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै...
विशेष अदालतमा थुनुवा बाहेकका सबै मुद्दा स्थगित
५ माघ २०७८, बुधबार १२:०९
५ माघ, काठमाडौं । विशेष अदालतले कोरोना सङ्क्रमण बढेका कारण थुनुवा बाहेकका सबै मुद्दा स्थगित गरेको छ ।...
अग्रपंक्तिमा खटिने र ६० वर्ष माथिकालाई कोरोनाको बुस्टर डोज लगाउने निर्णय
१ माघ २०७८, शनिबार ०२:५५
१ माघ, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप माघ २ र १४ गते अग्रपंक्तिमा खटिने र...
भक्तपुरमा एकै नगरपालिकाका ११ जनामा नयाँ भेरिएन्ट
२८ पुष २०७८, बुधबार ०६:०३
२८ पुस, भक्तपुर । भक्तपुरमा जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन...
एमालेको ५४ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)
२८ पुष २०७८, बुधबार ०३:३७
२८ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको देशका ६३ जिल्लामा जारी जिल्ला अधिवेशनअन्तर्गत हालसम्म ५४ जिल्लामा...
एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
२७ पुष २०७८, मंगलवार १२:३६
२७ पुस, काठमाडौं । नेकपा एमालेले नेपाली भूमिमा भारतले एकपक्षीय रुपमा सडक विस्तारलाई तीव्रता दिएको भन्दै विरोध गरेको...
नारायणहिटी ठेक्का प्रकरण : कार्यकारी निर्देशक भेषनारायण दाहालले दिए राजीनामा
२७ पुष २०७८, मंगलवार ०९:१४
२७ पुस, काठमाडौं । नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । मंगलबार...
एमाले अधिवेशन : ३८ जिल्लामा छानियो नेतृत्व (सूचीसहित)
२६ पुष २०७८, सोमबार ०६:२३
२६ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशका ३८ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ ।...
विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भङ्ग, रविन्द्र मिश्रसँग सम्बन्धविच्छेद
२४ पुष २०७८, शनिबार ०९:१४
२४ पुस, काठमाडौं । विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भङ्ग भएको घोषणा भएको छ । पार्टीको मिलन पाण्डे...
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन
२३ पुष २०७८, शुक्रबार ०२:१५
२३ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निणर्य गर्ने...